पर्साको राजधानी वीरगन्जसँग ग्रामीण क्षेत्रलाई जोड्ने तिलावे पुल निर्माणको सात वर्षमा पनि अधुरो नै उद्घाटन गरिएको छ ।हुलाकी राजमार्गअन्तर्गत वीरगन्ज–ठोरी खण्डमा पर्ने तिलावे नदीमा पुल तीन वर्षमा निर्माण सक्ने गरी २०७२ सालमा निर्माण क्षेत्रमै बदनाम कमाएको ठेकेदार कम्पनी पप्पु र लुम्बिनी जेभीले ठेक्का पाएको थियो । पप्पु/लुम्बिनी जेभीले निर्माण गरेको पुल पूर्णरूपमा सम्पन्न नभई उद्घाटन […]