काठमाडौँ। नेपालको विज्ञान तथा प्रविधि क्षेत्रको ईलेक्ट्रिकल इन्जिनियरिङ विषयमा उल्लेखनीय योगदान पु¥याएबापत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले ई. दिल्लीरत्न शाक्यलाई सम्मान गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४१औँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले उनलाई कदरपत्र प्रदान गरेका हुन् । ई. शाक्य सोसाइटी अफ […]
भरतपुर- नवलपुरको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टले नेपालीहरूको महान् पर्व दसैं लगायतका अन्य पर्वको अवसरमा शुभकामना आदान प्रदानसँगै उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई सम्मान गरेको छ। कलेजले बिहीबार भरतपुरको पटिहानीमा आयोजना गरेको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै सम्मान गरेको हो। आफ्नो विषयमा सत […]
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) का पूर्व विद्यार्थी इन्जिनियर सचिन्द्रकुमार देव नेपाल इन्जिनियर्स एसोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रममा शहीद इन्जिनियर नवराज विष्ट स्मारक पुरस्कारबाट सम्मानित भएका छन् । कलेजको स्नातकोत्तर कार्यक्रम निर्माण व्यवस्थापनमा सन् २०१३ देखि २०१५ सम्म अध्ययन गरेका इन्जिनियर देवलाई ६१ औं इन्जिनियर दिवसमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमाणपत्रसहित पुरस्कार […]
नेपाल इन्जिनियरिङ कलेज (नेक) का पूर्व विद्यार्थी इन्जिनियर सचिन्द्रकुमार देव नेपाल इन्जिनियर्स एसोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रममा शहीद इन्जिनियर नवराज विष्ट स्मारक पुरस्कारबाट सम्मानित भएका छन्।...
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २१ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १४ औ वर्षमा प्रवेशको अवसरमा शुक्रबार २० वर्ष सेवा गर्ने कर्मचारी, प्राध्यापकहरुलाई सम्मानपत्र प्रदान गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका हुन् । साथै विजुक्छेंले वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगिताहरुका विजेताहरूलाई […]
एनसेल आजियाटाले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति तथा ‘उत्कृष्टता सम्मान २०७८’ प्रदान गरेको छ ।क्याम्पसका पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको हो । एनसेलले व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतछात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको एनसेलले जनाएको छ ।२०७१ सालबाट सुरू भएको एनसेल छात्रवृत्ति तथा उत्कृष्टता […]
इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई) थापाथली क्याम्पसले आफ्नो ५६औं वार्षिकोत्सव अवसरमा स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउन सफल रितिशा गौतमलाई सम्मान गरेको छ।...
काठमाडौं । इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) थापाथली क्याम्पसले आफ्नो ५६औँ वर्षिक उत्सव मनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शंकर ग्रुपको भगिनी संस्था जगदम्बा स्टिलको सहकार्यमा आइतबार क्याम्पस प्रांगणमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा २०७३ सालको त्रिभुवन विश्वविद्यालय अन्तर्गत आयोजित इन्जिनियरिङ संकायको परीक्षामा स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउन सफल रितिशा गौतमलाई सम्मान गरेको […]
भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री वसन्तकुमार नेम्बाङले इन्जिनियरिङ परिषद् ऐन सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले संसद्को आगामी हिउँदे अधिवेशनबाट ऐन पारित हुने जानकारी दिनुभयो । इन्जिनियरिङ पेसा मर्यादित र सम्मानित क्षेत्र बनाउन ऐन कोसेढुङ्गा सावित हुने मन्त्री नेम्बाङ्को दाबी छ ।