नेकका पूर्व विद्यार्थी इन्जिनियर सम्मानित

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) का पूर्व विद्यार्थी इन्जिनियर सचिन्द्रकुमार देव नेपाल इन्जिनियर्स एसोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रममा शहीद इन्जिनियर नवराज विष्ट स्मारक पुरस्कारबाट सम्मानित भएका छन् । कलेजको स्नातकोत्तर कार्यक्रम निर्माण व्यवस्थापनमा सन् २०१३ देखि २०१५ सम्म अध्ययन गरेका इन्जिनियर देवलाई ६१ औं इन्जिनियर दिवसमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमाणपत्रसहित पुरस्कार […]

सम्बन्धित सामग्री

इन्जिनियर अशोक धमला नेविसंघको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ । इन्जिनियर अशोक धमला नेविसंघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा नेविसंघको तदर्थ कार्यसमितिमा ७१० जनालाई मनोनित गरेका छन् । केन्द्रीय सदस्यमा मनोनित ई. धमला धादिङका स्थायीवासी हुन् । […]

नेकका पूर्व विद्यार्थी नवराज विष्ट स्मारक पुरस्कारबाट सम्मानित

नेपाल इन्जिनियरिङ कलेज (नेक) का पूर्व विद्यार्थी इन्जिनियर सचिन्द्रकुमार देव नेपाल इन्जिनियर्स एसोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रममा शहीद इन्जिनियर नवराज विष्ट स्मारक पुरस्कारबाट सम्मानित भएका छन्।...

आउनुहोस्, हामी एक होऔँ र क्रान्ति गरौँ

तपाईं आफैँमा क्रान्तिकारी हो । तपाईं विद्यार्थी हुन सक्नुहुन्छ वा शिक्षक, डाक्टर, पत्रकार, इन्जिनियर, राजनीतिज्ञ, व्यवसायी जुनसुकै क्षेत्र भए पनि तपाईंले आफ्नो इमानदारिता देखाउने हो ।

इन्जिनियरिङका विद्यार्थीले किन मागे धरानका मेयर हर्क साम्पाङको राजीनामा?

‍मोरङ – पछिल्लो समय जथाभावी अभिव्यक्ति दिएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको आलोचना हुन थालेको छ। यसैबीच इन्जिनियर पेशाप्रति अपमानजनक टिप्पणी गरको भन्दै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले मेयर साम्पाङको राजीनामा मागेका छन्। सो क्याम्पसको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले साम्पाङको राजीनामा मागेको हो। उक्त संगठनले विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले आफूबाहेक अरु कोही पनि सक्षम […]

पूर्वाञ्चल विश्वविद्यालयमा नेविसंघले दियो आन्दोलनको चेतावनी

काठमाडौं : नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले पूर्वाञ्चल विश्वविद्यालयका समस्या समाधान र बेथिति अन्त्य गर्न ४८ घन्टे अल्टिमेटमसहित आन्दोलनको चेतावनी दिएको छ।आज (आइतबार) पत्रकार सम्मेलन गरेर समितिले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो। नेविसंघले विद्यार्थीको आन्दोलनबाट हुने क्षतिको जवाफदेही विश्वविद्यालय नै हुनुपर्ने जनाएको छ।इन्जिनियर, मेडिकल तथा अप्लाइड साइन्सलगायत अरु संकायहरुको वार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्था गर्नुपर्ने,

विप्लवका कार्यकर्ताद्वारा सव-इन्जिनियरमाथि दुर्व्यवहार

सोलुखुम्बु : शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सव–इन्जिनियर पवनकुमार यादवलाई विप्लवका कार्यकर्ताले मोसो र जुत्ताको मालासहित हातपात गरेका छन्।सोमबार दिउँसो मुखमा मास्क लगाएर कार्यालयमा प्रवेश गरेका १० जना युवाहरूले नाराबाजीसहित आफूलाई हातपात गर्दै मोसो र जुत्ताको माला लगाइदिएको पीडित यादवले बताए।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सोलुखुम्बुले कार्यालयको ढोकामा प्रेस विज्ञप्ति टाँसेर कारबाही गरेको जनाएको छ।विद्यार्थी संयोजक एकराज राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा य

शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सब–इन्जिनियर यादवमाथि हातपात

सोलुखुम्बु – शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सब–इन्जिनियर पवनकुमार यादवलाई विप्लव कार्यकर्ताले कालोमोसो र जुत्ताको मालासहित हातपात गरेका छन् । सब–इन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा रकम हिनामिना गरेको आरोप लगाउँदै आज (सोमवार) दिउँसो कार्यालयमै पुगेका विप्लव निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताले यादवलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् । दिउँसो १ बजेतिर मास्क लगाएर नचिनिने गरी कार्यालयमा आएका १० जना युवाले नाराब...

जेभियर इन्टरनेशनल कलेजका विद्यार्थी विश्वविख्यात ग्लोबल कम्पनीमा

काठमाडौं । जेभियर इन्टरनेशनल कलेज कालोपुलबाट प्लस टु र ‘ए’ लेबल अध्ययन गरेका विद्यार्थीहरु अमेरिकास्थित बहुराष्ट्रिय कम्पनीहरुमा आबद्ध हुँदै आएका छन् । यस वर्ष पनि जेभियर इन्टरनेशनल कलेजका दुई विद्यार्थी विश्व चर्चित कम्पनीमा छनोट भएको सहप्राचार्य दिपेन दाहालले जानकारी दिए । छनोटमा परेका विद्यार्थीहरुमा उज्वल पाण्डे अमेजन, इन्जिनियर बिबेक पौडेल, प्रिसिजन सफ्टवेर सलुसन व्लकचेन टेक्नोलोजिमा […] The post जेभियर इन्टरनेशनल कलेजका विद्यार्थी विश्वविख्यात ग्लोबल कम्पनीमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.