काठमाडौं । एनसेल आजियाटा लिमिटेडले युवाहरुलाई लक्षित गरी स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः सञ्चालनमा ल्याएको जनाएको छ । एनसेलका अनुसार इन्स्टाग्राम, माइफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता हो । कम्पनीका अनुसार २३ साउनदेखि यो सिम लिन सकिन्छ । यो सिममा ग्राहकले २० रुपैयाँको […]