भुक्तानी सेवा प्रदायक इसेवाले दसैं तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्वजनिक गरेको छ । योजना अनुसार इसेवामार्फत घटस्थापना देखि १० दिनसम्म कुनैपनि बैंकमा निशुल्क रकम ट्रान्स्फर गर्न सकिनेछ । यस्तै बम्पर उपहारमा एक सय रुपैयाँमा स्कुटर योजनामा एक जना भाग्शाली विजेताले स्कुटर जित्न सक्नेछन् । स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्वारा फिर्ता गरिनेछ ।यस्तै साप्ताहिक […]