यामाहाको दसैं–तिहार लक्षित योजना

चाडपर्व होस् वा विशेष अवसर यामाहा नेपालले आफ्ना ग्राहकहरूको उत्साहमा रोमाञ्चकता थप्न केही न केही योजना ल्याइरहेको हुन्छ ।नेपालीहरूको चाड दसैं, तिहार र छठलाई लक्षित गर्दै नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक वृहत्तर योजना ल्याएको छ । २१ भदौबाट सुरु भएको उक्त योजना यामाहाको कुनै पनि बाइक र स्कुटर […]