बंगलादेशलाई हराउँदै अफगानिस्तान एसिया कपको सेमिफाइनलमा

अफगानिस्तानले एसिया कप टी–२० क्रिकेट अन्तर्गत समूह बी मा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ। मंगलबार  यूएईको सारजहाँमा भएको आफ्नो दोस्रो खेलमा अफगानिस्तानले बंगलादेशलाई ७ विकेटले स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान पक्का गर्‍यो।लगातार दुई जितसँगै अफगानिस्तान एसियाकपको सेमिफाइनलमा स्थान बनाउने पहिलो टिम समेत बन्यो। अब समूह बि बाट दोस्रो टिमको टुंगो श्रीलंका र बंगलादेश बिचको खेलले लगाउने छ। मंगलबार टस जितेर पहिलो ब्याटिङ गर्दै बंगलादेशले अफगानिस्तानला

सम्बन्धित सामग्री

लगातार दोस्रो जितसहित अफगानिस्तान एसिया कपको सुपर चारमा

काठमाडौँ । लगातार दोस्रो जित निकाल्दै अफगानिस्तान एसिया कप क्रिकेटको सुपर चारमा पुगेको छ। युएईमा जारी प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार राति बंगलादेशलाई ७ विकेटले हराउँदै अफगानिस्तान समूह विजेता भएर अघिल्लो चरणमा प्रवेश गरेको हो। पहिलो खेलमा श्रीलंकालाई ८ विकेटले हराएको अफगानिस्तानले दोस्रो खेलमा बंगलादेशमाथि सानदार जित निकाल्यो। बंगलादेशले दिएको १ सय २८ रनको […]