जाजरकोटको बारेकोटमा खाद्यान्न संकट

पहिरो प्रभावित जाजरकोटको बारेकोट गाउँपालिकामा खाद्यान्न संकट देखिन थालेको छ । बाढीपहिरोको त्रासले पाँच सय बढी

सम्बन्धित सामग्री

ढुवानीकर्ताको लापरबाहीले खाद्यान्न संकट व्यहोर्दै हुम्लावासी

साढे ११ सय क्विन्टल चामल नेपालगन्जमै रोकियो, सरकारले समयमा कोटा थप गरी ढुवानीको व्यवस्था नगरे हुम्लामा खाद्यान्न संकट निम्तिने चालू आर्थिक वर्षका लागि हुम्लामा १५ हजार क्विन्टल चामल आवश्यक छ । तर, अहिले...

चीनले किमाथाङ्का नाका नखोल्दा संखुवासभाको उत्तरी क्षेत्रमा खाद्यान्न संकट

संखुवासभा । संखुवासभाको चीनसँग सिमाना जोडिएको किमाथांका नाका नखुल्दा संखुवासभाको भोटखोला क्षेत्रमा खाद्यान्न संकट भएको छ । कमाथांका नाका लामो समय बन्द हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको हो । नाका खुलाउन सरकारसँग हारगुहार गरेपनि सुनुवाई नभएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताउनुभएको छ । हिमाली क्षेत्रमा केही दिन यता हिउँ परेर जनजीवन कष्टकर बनेपछि खाद्यान्न […]

रोटरी क्लब न्यूयोर्कद्वारा बालगृहलाई खाद्यान्न सहयोग

काठमाडौं । बालगृह र ज्येष्ठ नागरिक आश्रममा खाद्यान्न संकट पर्न थालेको छ । बजारमा भएको आर्थिक मन्दिको असर बालगृृह र ज्येष्ठ नागरिक आश्रममा पनि पर्न थालेको हो । संकटमा परेका त्यस्ता, बालगृहलाई रोटरी क्लब न्यूयोर्क क्वीन र रोटरी क्लब महाराजगञ्ले संयुक्त रुपमा खाद्यान्न र आवश्यक न्यानो कपडा वितरण गरेका छन् । पवित्र सेवा समाज टोखा […]

महाकालीमा तुइन बन्द भएपछि दार्चुलाको व्यासमा खाद्यान्न संकट

३१ साउन, धनगढी । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनापछि तुइन बन्द गरिँदा दार्चुलाको व्याँस गाउँपालिकामा खाद्यान्न संकट उत्पन्न भएको छ । तुइनको माध्यमबाट महाकाली नदी वारपार गरेर भारतीय भूमि हुँदै दैनिक उपभोग्य सामग्रीको आपूर्ति गर्दै आएका व्यासबासी तुइन बन्द भएपछि समस्यामा परेका हुन् । विशेषगरी नेपालतर्फबाट सडकको पहुँच नभएका व्यास गाउँपालिका वडा नम्बर […]

मनाङमा खाद्यान्न संकट, पूर्वमन्त्री र सांसदले पुर्‍याए राहत

हिमाली जिल्ला मनाङमा खाद्यान्न संकट हुने संकेत देखिएको छ । यातायात अवरुद्ध भएर मनाङमा खाद्यान्नलगायत ढुवानी नभएपछि मनाङको जनजीवन प्रभावित भएको छ ।  गत १ असारको बाढीपहिरोले मनाङ जाने एक मात्र...

उत्तर कोरियामा ५ हजार रुपैयाँमा एक किलो केरा, खाद्यान्न संकटले हाहाकार

उत्तर कोरियमा खाद्यान्न संकट छाएको छ ।  खानेकुराको मूल्य आकासिँदा त्यहाँका नेता किम जोङ उनले पनि परिस्थिति चिन्ताजनक रहेको बताएका छन् ।  किमले भने, ‘खाद्यान्न अभावको स्थिति छ किनकि पोहोर साल कृषि क्षेत्रमा आँधीबाट क्षति पुगेपछि अनाज उत्पादन योजना सफल हुन सकेको छैन ।’ राजधानी प्योङयाङमा केरा पाँच हजार रुपैयाँ प्रतिकिलोमा बिकिरहेको छ । कालो चियाको प्याकेट ८ हजार अनि कफीको प्याकेट १२ हजार रुपैयाँमा बिकेको छ ।  संयुक्त राष्ट्रसंघको फूड यान्ड एग्रीकल्चरल अर्गनाइजेसनको एक प्रतिवेदन अनुस...

पुल भत्किएपछि खाद्यान्न संकट

डेढगाउँ पुल भत्किएपछि पहाडी भेगमा खाद्यान्न संकट सुरु भएको छ । तनहुँ र नवलपरासीको पहाडी उत्तरी भूभाग जोड्ने कालीगण्डकी नदीमाथि रहेको पुल भत्किएको एक सातामै खाद्यान्न संकट भएको हो ।

हुम्लामा हवाई उडान पुनःसुरु

हुम्ला। कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने भएकाले डिसिसिएमसीको बैठकले खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश आचार्यकाअनुसार सरोकारवालासँगको बैठकले जिल्लामा भयवह हुन सक्ने अवस्थालाई ध्यानमा राखी खाद्यान्न संकट हुन नदिन हवाई उडान जारी राख्ने निर्णय गरेको हो। निजी विमान कम्पनीका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो। रासस

हुम्लामा हवाई उडान पुनः सुरु

हुम्ला।कोरोना संक्रमणको दर बढ्दै गए खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ। बढ्दो संक्रमणको अवस्था हेर्दा पछि स्थिति भयावह हुन सक्ने अवस्थालाई ध्यानमा राखी जिल्लामा खाद्यान्न संकट हुन नदिन हवाई उडान जारी राख्ने निर्णय गरेको हो। निषेधाज्ञापछि डीसीसीएमसीको निर्णयअनुरुप सीता एयरले तीन उडान भरेको छ।