हुम्लाको लिमिमा खाद्यान्न संकट, स्थानीयको पहलमा ल्याइएको खानेकुरा हिमपातले बाटोमै रोकियो

उत्तरी नाम्खा गाउँपालिका–६ लिमिका तीन गाउँ तिल,जाँङ,हल्जीमा खाद्यान्न अभाव देखिएको छ। हिमपातले ५ हजार मिटरको उचाईको न्यालुलेख आवतजावत बन्द भएसँगै नाम्खा गाँउपालिका–६ का तीन गाउँमा खाद्यान्न संकट बढेको हो। ८०...

सम्बन्धित सामग्री

ढुवानीकर्ताको लापरबाहीले खाद्यान्न संकट व्यहोर्दै हुम्लावासी

साढे ११ सय क्विन्टल चामल नेपालगन्जमै रोकियो, सरकारले समयमा कोटा थप गरी ढुवानीको व्यवस्था नगरे हुम्लामा खाद्यान्न संकट निम्तिने चालू आर्थिक वर्षका लागि हुम्लामा १५ हजार क्विन्टल चामल आवश्यक छ । तर, अहिले...

चीनले किमाथाङ्का नाका नखोल्दा संखुवासभाको उत्तरी क्षेत्रमा खाद्यान्न संकट

संखुवासभा । संखुवासभाको चीनसँग सिमाना जोडिएको किमाथांका नाका नखुल्दा संखुवासभाको भोटखोला क्षेत्रमा खाद्यान्न संकट भएको छ । कमाथांका नाका लामो समय बन्द हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको हो । नाका खुलाउन सरकारसँग हारगुहार गरेपनि सुनुवाई नभएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताउनुभएको छ । हिमाली क्षेत्रमा केही दिन यता हिउँ परेर जनजीवन कष्टकर बनेपछि खाद्यान्न […]

रोटरी क्लब न्यूयोर्कद्वारा बालगृहलाई खाद्यान्न सहयोग

काठमाडौं । बालगृह र ज्येष्ठ नागरिक आश्रममा खाद्यान्न संकट पर्न थालेको छ । बजारमा भएको आर्थिक मन्दिको असर बालगृृह र ज्येष्ठ नागरिक आश्रममा पनि पर्न थालेको हो । संकटमा परेका त्यस्ता, बालगृहलाई रोटरी क्लब न्यूयोर्क क्वीन र रोटरी क्लब महाराजगञ्ले संयुक्त रुपमा खाद्यान्न र आवश्यक न्यानो कपडा वितरण गरेका छन् । पवित्र सेवा समाज टोखा […]

युक्रेन संकटले पूर्वी अफ्रिकी क्षेत्रमा खाद्य संकट पर्न सक्ने

हालैका दिनहरुमा युक्रेनमा जारी रहेको संकटका कारण विशेष गरी पूर्वी अफ्रिकी क्षेत्रमा खाद्यान्न संकट पर्न सक्ने संयुक्त राष्टसंघले जनाएको छ।...

मालगाउँमा खाद्यान्न संकट, भोकै छन् व्याँसवासी

धनगढी : नागरिकता बनाउन र अन्य सरकारी कामकाजका लागि कहिलेकसो मात्रै दार्चुला सदरमुकाम झर्छन् व्याँसवासी।नेपाली भूमी भएर खलंगा पुग्न एक दिन पुरै लाग्छ। पहाडको बाटो असुरक्षित। जोखिमको यात्रा गर्नुपर्छ। जयसिंह धामी तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएको घटनापछि उनीहरूका लागि भारतको बाटो पनि बन्द भएको छ। भारतको बाटो हुँदै सदरमुकाम आवतजावत गर्ने व्यासवासीले अहिले चरम समस्यामा परेका छन्।त्यसैमाथि मालगाउँमा खाद्यान्नको संकटपूर्ण अवस्था सिर्जना भएको बताउँदै भाकभोकै बस्नुपर्ने स्थिति आएको बताउँछन्

महाकालीमा तुइन बन्द भएपछि दार्चुलाको व्यासमा खाद्यान्न संकट

३१ साउन, धनगढी । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनापछि तुइन बन्द गरिँदा दार्चुलाको व्याँस गाउँपालिकामा खाद्यान्न संकट उत्पन्न भएको छ । तुइनको माध्यमबाट महाकाली नदी वारपार गरेर भारतीय भूमि हुँदै दैनिक उपभोग्य सामग्रीको आपूर्ति गर्दै आएका व्यासबासी तुइन बन्द भएपछि समस्यामा परेका हुन् । विशेषगरी नेपालतर्फबाट सडकको पहुँच नभएका व्यास गाउँपालिका वडा नम्बर […]

मनाङमा खाद्यान्न संकट, पूर्वमन्त्री र सांसदले पुर्‍याए राहत

हिमाली जिल्ला मनाङमा खाद्यान्न संकट हुने संकेत देखिएको छ । यातायात अवरुद्ध भएर मनाङमा खाद्यान्नलगायत ढुवानी नभएपछि मनाङको जनजीवन प्रभावित भएको छ ।  गत १ असारको बाढीपहिरोले मनाङ जाने एक मात्र...

पुल भत्किएपछि खाद्यान्न संकट

डेढगाउँ पुल भत्किएपछि पहाडी भेगमा खाद्यान्न संकट सुरु भएको छ । तनहुँ र नवलपरासीको पहाडी उत्तरी भूभाग जोड्ने कालीगण्डकी नदीमाथि रहेको पुल भत्किएको एक सातामै खाद्यान्न संकट भएको हो ।

हुम्लामा हवाई उडान पुनःसुरु

हुम्ला। कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने भएकाले डिसिसिएमसीको बैठकले खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश आचार्यकाअनुसार सरोकारवालासँगको बैठकले जिल्लामा भयवह हुन सक्ने अवस्थालाई ध्यानमा राखी खाद्यान्न संकट हुन नदिन हवाई उडान जारी राख्ने निर्णय गरेको हो। निजी विमान कम्पनीका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो। रासस

जाजरकोटको बारेकोटमा खाद्यान्न संकट

पहिरो प्रभावित जाजरकोटको बारेकोट गाउँपालिकामा खाद्यान्न संकट देखिन थालेको छ । बाढीपहिरोको त्रासले पाँच सय बढी