वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावले राजनीतिक माहौल तातेको छ । ५ वर्षमा १ पटक आउने चुनाव अनि विभिन्न पदमा उम्मेदवारी दिएका १ लाख भन्दा धेरै उम्मेदवारका कारण आम मान्छेको चासोमा वृद्धि हुनु स्वाभाविक नै देखिन्छ । अझ राजधानी काठमाडौँ र यस मध्ये पनि सबै भन्दा महत्त्वपूर्ण काठमाडौँ महानगरमा सबैको नजर अडिएको […]