काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी र डुबानमा परेका नागरिककको उद्दार तथा राहत वितरणको कार्यक्रममा जुट्न पार्टीका नेता-कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
शनिबार एक विज्ञप्ति जारी गर्दै अध्यक्षद्वय ओली-प्रचण्डले भन...