देउवाले उद्धार र राहतमा खटिन कार्यकर्तालाई दिए निर्देशन, सरकारलाई विपद्मा परेकालाई उद्दार गर्न माग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।