बाढी पहिरोले पुर्‍याको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, उद्धार र राहतमा खट्न सरकारका सम्पूर्ण निकायलाई निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्दार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुन सक्ने सम्भावित...