यस्तो बन्दैछ एकीकृत पार्टी : आठ तहको पार्टी संरचना, २९९ सदस्यीय केन्द्रीय समिति

एमाले–माओवादी एकतापछि बन्ने एकीकृत पार्टीको संगठनात्मक संरचना तयार भएको छ। केन्द्रमा २९९ सदस्यीय केन्द्रीय समिति बनाउने गरी अन्तरिम विधान तथा संगठनात्मक ढाँचा तयार पार्न गठिन कार्यदलले ३७ दिन लगाएर बुधबार प्रतिवेदन अन्तिम रूप दिएको छ। यद्यपि कार्यदलको रिपोर्टलाई पार्टी एकता संयोजन समितिले पारित गरेपछि मात्रै विधानका आधारमा एकीकृत पार्टीको संरचना निर्माण हुनेछ। यो खबर हामीले…

सम्बन्धित सामग्री

नेकपा एसको महाधिवेशन शुरू, एमाले बाहेकका सबै दलका नेताहरु उपस्थित [फोटोफिचर]

यी प्रतिनिधिहरुले २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।

नेकपा एसको महाधिवेशन शुरू, एमाले बाहेकका सबै दलका नेताहरु उपस्थित [फोटोफिचर]

यी प्रतिनिधिहरुले २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।

माओवादीको मतदाता नामावली सार्वजनिक : को को परे ? (सूचीसहित)

नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले आठौँ महाधिवेशन अन्तरगत मतदाता नामावली सर्वाजनिक गरेको छ । मतदाता नामावलीमा १ हजार ७४२ जनाको सूची रहेको छ ।माओवादीले सहमतिमै नेतृत्व चयन गर्न लागेको छ ।  विधानमा माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दावी नगरेकाले अध्यक्षमा प्रचण्ड नै दोहोरिने

माओवादीमा प्रचण्डलाई टक्कर दिने भेटिएनन्, पदाधिकारीमा दावी गर्नेको लर्को

टोल, वडा, गाउँ/नगर, प्रदेश अधिवेशन हुँदै नेकपा माओवादी केन्द्र यतिबेला राष्ट्रिय सम्मेलनमा होमिएको छ । ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि’ भनिएको प्रथम राष्ट्रिय सम्मेलनबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव सहित २९९ सदस्यीय केन्द्रीय समिति पनि चयन गरिनेछ । माओवादी शान्ति प्रक्रियामा आएयता कहिले बहुमत त कहिले अध्यक्षतात्मक प्रणालीमा सञ्चालन भएको माओवादी केन्द्र राष्ट्रिय सम्मेलनबाट बहुमदमा जाने तयारीमा छ । त्यसका राष्ट्रिय राष्ट्रिय सम्मेलनबाट पार्टीको अन्तरिम विधान संशोधन गर्न गृहकार्...

राष्ट्रिय सम्मेलन तयारीमा माओवादीः २५ गतेभित्र प्रदेश सम्मेलन

माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्ष, महासचिव,सचिव र कोषाध्यक्षसहित बहुपद सिर्जना गरेको छ । २९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय समितिको कुल सदस्या संख्याको बढीमा एकतिहाइ सदस्य रहेको पोलिटब्युरो र पोलिटब्युरोको कुल सदस्यको बढीमा एकतिहाइ सदस्य रहेको स्था...

माओवादीमा २९९ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव

नेकपा माओवादी केन्द्रमा राष्ट्रिय महाधिवेशन नभएसम्म २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पेश भएको छ।

माओवादी केन्द्रले ९९ केन्द्रीय सदस्य थप्दै, ४० वर्ष मुनिकालाई प्राथमिकता

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ९९ जना नयाँ केन्द्रीय सदस्य थप गर्दै छ । स्रोतका अनुसार दुई सय सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य थपेर २९९ सदस्यीय केन्द्रीय समिति बनाइने तयारी भइरहेको छ । पार्टीको प्रस्तावित नयाँ विधानमा २९९ सदस्यीय केन्द्रीय समिति बनाउने उल्लेख छ । उक्त विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुने छ […]

यस्तो बन्दैछ एमाले–माअोवादी एकतापछिको पार्टी

काठमाडौं । एमाले–माओवादी एकतापछि बन्ने एकीकृत पार्टीको संगठनात्मक संरचना तयार भएको छ । केन्द्रमा २९९ सदस्यीय केन्द्रीय समिति बनाउने गरी अन्तरिम विधान तथा संगठनात्मक...