राष्ट्रिय सम्मेलन तयारीमा माओवादीः २५ गतेभित्र प्रदेश सम्मेलन

माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्ष, महासचिव,सचिव र कोषाध्यक्षसहित बहुपद सिर्जना गरेको छ । २९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय समितिको कुल सदस्या संख्याको बढीमा एकतिहाइ सदस्य रहेको पोलिटब्युरो र पोलिटब्युरोको कुल सदस्यको बढीमा एकतिहाइ सदस्य रहेको स्था...

सम्बन्धित सामग्री

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको छ । असोज २ बुधबारदेखि असोज ५ गतेसम्म संघीय राजधानी काठमाडौंको प्रज्ञाभवन कमलादीमा हुने भनिएको राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको हो । विद्यार्थी नेतृत्वकै परीक्षा समेत चलिरहेको र प्रदेश सम्मेलन समयमै हुन नसकेका कारण स्थगित २ […]

अखिल क्रान्तिकारीको नेतृत्व लिन मैदानमा उत्रिँदै छन् यी नेताहरू

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन आगामी २ आसोजदेखि ५ सम्म काठमाडौंमा हुँदै छ । सम्मेलनको मिति नजिकिएसँगै विद्यार्थी नेताहरू नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्न थालेका छन् । नेतृत्व लिने योजनासहित प्रदेश सम्मेलन सुरु भएका छन् । २३ भदौमा गण्डकीमा पहिलो प्रदेश सम्मेलन भएको छ । गण्डकीमा पनि नेतृत्वका लागि आ–आफ्ना...

रिटर्नी सेन्टर नेपालको प्रथम सम्मेलन चैत ९ र १० मा

२५ फागुन, काठमाडौं । रिटर्नी सेन्टर नेपालले पहिलो राष्ट्रिय सम्मेलन चैत्र ९ र १० गते गर्ने तयारी गरेको छ। चितवन भरतपुरमा हुने सम्मेलनका लागि सेन्टरले स्थानीय तह , जिल्ला र प्रदेश सम्मेलन धमाधम गर्दै छ। चैत ३ गतेसम्ममा सबै प्रदेश सम्मेलन सकेर ९ र १० गते प्रथम राष्ट्रिय सम्मेलन गर्न लागेको हो। । प्रथम सम्मेलनलाई […]

माओवादीको स्थायी समिति बैठक पेरिसडाँडामा सुरू

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पेरिसडाँडामा सुरू भएको छ । आगामी पुस ११-१३ गते हुने राष्ट्रिय सम्मेलनबारे छलफल गर्न बैठक बोलाइएको हो । वडा र पालिका सम्मेलन सकिसकेको माओवादीले मंसिर २५-२६ गते प्रदेश सम्मेलन गर्दैछ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा माओवादीको राष्ट्रिय सम्मेलन तय गरिएको छ ।

पेरिसडाँडामा सुरु भयो माओवादीको स्थायी कमिटी बैठक

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिस डाँडामा बसिरहेको छ।बैठकमा राष्ट्रिय सम्मेलनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।राष्ट्रिय सम्मेलनअन्तर्गत माओवादीले वडा र स्थानीय तहको सम्मेलन गरिसकेको छ। मंसिर २५ गते प्रदेश सम्मेलन गर्दैछ।

माओवादी केन्द्रको स्थायी कमिटी बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ।विहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सम्मेलनको तयारी लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने नेता गणेश साहले जानकारी दिए। माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।राष्ट्रिय सम्मेलन अन्तर्गत माओवादीले वडा र स्थानीय तहको सम्मेलन गरिसकेको छ। मंसिर २५ गते प्रदेश सम्मेलन गर्दैछ।

तीन लाख कार्यकर्ता निर्वाचित गर्दै नेकपा माओवादी केन्द्र

आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको नेकपा माओवादी केन्द्रले शनिबार एकैपटक देशभरका वडा सम्मेलन गर्दै छ ।  सो पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी मंसिर ४ गते देशभरका वडामा नेतृत्व चयन हुने र मंसिर ११ गते पालिका अधिवेशन गरेर नेतृत्व चयन गर्ने जानकारी गराएको छ । पत्रकार सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले वडा र पालिकापछि मंसिर २५ गते प्रदेश सम्मेलन सम्पन्न गर्ने जानकारी दिए ।  त्यसक्रममा उन

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको निर्णय

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको प्रवक्ता कृष्णबहादुर महरा निर्णय तालिकामा केही हेरफेर गरेको छ ।राष्ट्रिय सम्मेलन बाहेक अन्य कामहरु,पार्टी सदस्यता नवीकरण कार्तिक २५ गतेसम्म ,टोल सम्मेलन कार्तिक २७ गतेसम्म,वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको छ ।