नेकपा माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्य टुङ्ग्याएको छ । बन्दसत्र सुरु हुनुअघि बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशबाट आएका सिफारिसका आधारमा २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्यको नाम टुङ्गिएका जानकारी दिएका हुन् । बैठकपछि स्थायी कमिटी सदस्य गणेश शाहले अब सुरु हुने बन्दसत्रमा अध्यक्ष प्रचण्डले नाम पढेर प्रस्ताव गर्ने जानकारी दिए । बन्दसत्रले केन्द्रीय कमिटी सदस्यहरुको नाम अनुमोदन गरेलगत्तै
काठमाडौं, १७ पुष । नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा अनुमोदन भएको छ । यसअघि अन्तिम केन्द्रीय समिति बैठकमा प्रस्ताव गरिएको विधान मस्यौदा केही परिमार्जनसहित ८औं महाधिवेशनको बन्दसत्रबाट पारित भएको हो । विधान मस्यौदा नेता देव गुरुङले प्रस्तुत गरेका हुन् । अनुमोदित विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । त्यस्तै, १५ जना पदाधिकारी रहने […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी २९९ सदस्यीय हुने भएको छ । अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, छ उपाध्यक्ष, महासचिव एक, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष पदाधिकारी रहने विधानमा प्रस्ताव गरिएको छ ।
नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको बन्द सत्रमा नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् ।
पदाधिकारी...
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको संख्या टुङ्गो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको हो । शुक्रबारको बैठकले केन्द्रीय समितिमा १५ सदस्यीय पदाधिकारी हुने प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई आज बसेको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार अब १५ […]
४ पुस, काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको २९९ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरिएको छ । गणेश बस्नेतको अध्यक्षतामा २९९ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरिएको हो । हाल आठौं राष्ट्रिय अधिवेशनबाट निर्वाचित पदाधिकारीसहित अनुशासनको कारबाहीमा परेका बाहेक अन्यको जिम्मेवारी यथावत राखिएको छ । यसैगरी अध्यक्ष र सचिवसहित १५ सदस्यीय अनुशासन र […]
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने गरी अन्तरिम विधान प्रस्ताव गरिएको छ। माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदाधिकारी रहने छन्। शनिवारदेखि जारी पार्टीको केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको उक्त अन्तरिम विधानमा केन्द्रीय समितिको बढीमा एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको बढीमा एक तिहाइ सदस्य रहने स्थायी समितिको पनि […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रले ९९ जना नयाँ केन्द्रीय सदस्य थप गर्दै छ । स्रोतका अनुसार दुई सय सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य थपेर २९९ सदस्यीय केन्द्रीय समिति बनाइने तयारी भइरहेको छ । पार्टीको प्रस्तावित नयाँ विधानमा २९९ सदस्यीय केन्द्रीय समिति बनाउने उल्लेख छ । उक्त विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुने छ […]
अन्नपूर्ण माओवादी केन्द्रको केन्द्रीय समिति २ सय ९९ सदस्यीय बनाइने भएको छ । जुन बहुपदीय हुने जनाइएको छ । केन्द्रमा अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहेको पदाधिकारी टिम रहने भएको छ ।माओवादीले आफ्नो सबै समितिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले केन्द्रदेखि वडासम्मै कमिटीमा ३५ प्रतिशत […]