ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले विद्युत् बजार व्यवस्थापनमा सरकारले पर्याप्त तयारी गरिरहेको बताउनुभएको छ । सरकारले आन्तरिक खपत विस्तार र विद्युत् निर्यातको नीतिगत तथा व्यावहारिक प्रवन्ध गरिरहेको बताउनुभयो ।
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (