१ जेठ, गोरखा । गोरखा नगरपालिका- ५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार खिलबहादुर राना निर्वाचित भएका छन् । उनी ४५३ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसकी गिता थापा मगरले ४२८ मत ल्याएकी छन् ।
गोरखा- नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाको आठौँ जिल्ला अधिवेशनबाट पार्टी जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन् । गएराति सम्पन्न भएको मतगणनामा थापाले निकटतम प्रतिद्वन्द्वी कृष्ण नेपालीलाई ७५ मतले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएको पार्टीका सचिव काजीराम रोकाले जानकारी दिए ।
थापाले दुई सय ८० मत...
गोरखा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाको आठौँ जिल्ला अधिवेशनबाट पार्टी जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन् । गएराति सम्पन्न भएको मतगणनामा थापाले निकटतम प्रतिद्वन्द्वी कृष्ण नेपालीलाई ७५ मतले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका पार्टीका सचिव काजीराम रोकाले जानकारी दिए । थापाले दुई सय ८० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी […]
कास्की - आदिवासी जनजाति महिला
- जोगमाया महतो
- निर्मला थापा
- लालसुब्बा गुरुङ
अल्पसंख्यक महिला
- सुनकुमारी भुजेल घर्ती
गोरखा १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
- टिकानारायण श्रेष्ठ
गोरखा २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
- हरिप्रसाद काफ्ले
बाग्लुङ १ (संघ...
कास्की - आदिवासी जनजाति महिला
- जोगमाया महतो
- निर्मला थापा
- लालसुब्बा गुरुङ
अल्पसंख्यक महिला
- सुनकुमारी भुजेल घर्ती
गोरखा १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
- टिकानारायण श्रेष्ठ
गोरखा २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
- हरिप्रसाद काफ्ले
बाग्लुङ १ (संघ...
पोखरा – गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन्। गोरखा १ (क) बाट निर्वाचित धिताल नेकपा माओवादी केन्द्रसहित नेकपा एमाले, राप्रपाको समर्थनमा सभामुख निर्वाचित भएका हुन्। धितालको पक्षमा ३२ मत खस्यो। धिताललाई स्वतन्त्र निर्वाचित भइ नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दिपक मनाङे) ले पनि मतदान गरे। नेपाली कांग्रेसबाट सभामुख […]
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का अध्यक्षले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकामा बधाई दिनुभएको हो । माओवादी अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको छ । […]
काठमाडाैँ- गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ। बिहीबार साँझ भाइटीकापछि उनको एक्कासी लडेर निधन भएको हो। नेकपा एमाले गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउनु अघि नै उनको निधन भएको अस्पतालले जनाएको छ। राना एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।0 वडाध्यक्ष […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध एमालेबाट अब्दुस मियाँले उम्मेदवारी दर्ता गराएका छन्। हालै मात्रै एमाले प्रवेश गरेको मियाँले गोरखा २ मा पुगेर प्रचण्डविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन्। उनी रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीतिमा होमिएका थिए। यस क्षेत्रमा ०७४ को निर्वाचनमा कांग्रेसको सहयोगमा डा। बाबुराम भट्टराई निर्वाचित भएका थिए।
२० माघ, गोरखा । गोरखा नगरपालिकाको शुक्रबार हुने नवौं नगरसभाको लागि बिहीबार बसेको तयारी बैठक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षहरुले बहिष्कार गरेका छन् । आफूहरुसँग समन्वय नगरी पूर्वाग्रही ढंगले वडाका योजना छनोट गरी बजेट विनियोजन गरेको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन् । ‘एक त कोभिडका कारण भन्दै यसअघि वडामा परेका केही […]
गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लामा नेकपा एमालेको अधिवेशन जारी छ । प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ बाहेकका ती जिल्लामा शुक्रबारबाट अधिवेशन जारी रहे पनि अहिलेसम्म तनहुँ र गोरखामा मात्र सर्वसम्मत् रुपमा अध्यक्ष चयन भएको छ ।एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले गोरखा र तनहुँका जिल्ला अध्यक्षमात्र सर्वसम्मत् निर्वाचित भएको जानकारी दिए । उनले अधिवेशन भएका अन्य सात जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको उनको भनाइ छ ।उनले भने, ‘केहीमा मनोनयन दर्ता प्रक्रियास