२० माघ, गोरखा । गोरखा नगरपालिकाको शुक्रबार हुने नवौं नगरसभाको लागि बिहीबार बसेको तयारी बैठक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षहरुले बहिष्कार गरेका छन् । आफूहरुसँग समन्वय नगरी पूर्वाग्रही ढंगले वडाका योजना छनोट गरी बजेट विनियोजन गरेको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन् । ‘एक त कोभिडका कारण भन्दै यसअघि वडामा परेका केही […]