सेयर लगानीकर्ता निराश

अर्थतन्त्रका सूचकहरु नकारात्मक हुन थालेपछि सेयरका लगानीकर्ता निराश देखिन थालेका छन् ।बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको संकटले ल्याएको लगानीयोग्य रकमको संकुचन र नियामक निकायका नीतिले गर्दा अर्थतन्त्रको ऐना मानिने सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ ।तिहार विदापछि खुलेको बजार यो साताभर लगातार ओरालो लाग्यो । कात्तिक १७ गते २८४८ अंकमा पुगेर बन्द भएको सेयर […]

सम्बन्धित सामग्री

राजनीतिसँगै सेयरबजारका उतारचढावपूर्ण तीन दिन

सेयर बजारप्रति निराश देखिँदै आएका लगानीकर्तामा पछिल्लोराजनीतिकपरिवर्तनले उत्साहित बनाएको हो । सत्तागठबन्धनको विकसित घटनाक्रमलाई अध्ययन गर्दैै सेयर लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन् । सोमबार सत्ता राजनीतिमा आएको हलचलले सेयर बजारमा...

मौद्रिक नीतिबाट निराश लगानीकर्ताले गुहारे प्रधानमन्त्री

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारका समस्या सम्बोधन नगरेपछि लगानीकर्ता प्रधानमन्त्रीसमक्ष पुगेका छन् । लगानीकर्ताका तीन संगठनका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका हुन् । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, सेयर लगानीकर्ता संघका अध्यक्ष ताराप्रसाद फुल्लेल र नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सीराम ढकालसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको […]