काठमाडौँ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले बिहीबार दशौँ राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको हो । राखेपका अध्यक्ष तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता पुस […]
RajdhaniDaily.com | काठमाडौं । जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतको आदेशसँगै सम्बन्धित निकायलाई -
नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२६ का लागि आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)सँग साझेदारी गरेका बैंकहरूले अटो लोनका लागि विशेष अफर र सुविधा दिइरहेका छन् ।
काठमाडौं– उद्योग मन्त्रालय अन्तर्गतको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले होटेल र्याडिसनमा अनुगमन गर्यो । विभागका अनुसार अनुगमनका क्रममा केही सिलिण्डर प्रयोग गरिरहेको अवस्थामा र केही सिलिण्डर स्टकमा राखिएको थियो । जुन अस्वाभाविक थिएन । तर, त्यही विषयलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार स्टन्टका रूपमा प्रयोग गर्यो । विभागको अनुगमन गरेको विषयलाई लिएर मन्त्रालयले उक्त […]
RajdhaniDaily.com | काठमाडौं । लोकदोहोरी गीतमा जमेको गायन तथा अभिनय जोडी रमिला न्यौपाने र खुमन अधिकारीले ‘जम्छा माया विस्तारै’ ल्याएका छन् । तीजको कोसेलीको रुपमा नयाँ गीत -