काठमाडौं – दक्षिण अफ्रिकाले जिम्बाबेसँगको टेस्ट खेलमा ३२८ रनको जित हात पारेको छ। ५३७ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाबेले मंगलबार चौथो दिन खाना समय लगत्तै सबै विकेट गुमाइसकेको हो। पहिलो पारीमा २५१ रन जोडेको जिम्बाबे दोस्रो पारीमा २०८ रनमा सीमित भयो। दक्षिण अफ्रिकाले पहिलो पारीमा ९ विकेट गुमाएर ४१८ रन जोडेपछि पारी समाप्तिको घोषणा गरेको […]