बागमती । हेटौँडा उपमहानगरपालिका–७ नागसोती शान्तिटोलमा मंगलबार साँझ करेन्ट लागेर एकै परिवारका तीन जना घाइते भएका छन् । विद्युत्को कर्मचारीले बिजुलीको पोलमा काम गर्दै गरेको अवस्थामा विद्युत्को तार अचानक भुइँमा खस्दा सडकमा हिँडिरहेका स्थानीय ४६ वर्षीय सञ्चयकुमार पुडासैनी, उनको श्रीमती ४४ वर्षीया लक्ष्मी पुडासैनी र उहाँको नातिनी एक वर्षीया श्रीयाना पुडासैनी करेन्ट लागेर घाइते भएको […]