चितवन मेडिकल कलेजको चरम लापरबाही- ‘अनुमति नै नपाएका डाक्टरले कलेजो प्रत्यारोपण गर्दा बिरामीको मृत्यु’

कलेजो प्रत्यारोपण गरिएका चितवनका बोधराज पौडेलकोे १२ घन्टा नबित्दै चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै पीडित परिवारद्वारा उपचारमा संलग्न चिकित्सक र अस्पतालमाथि कारबाहीको माग गर्दै उजुरी शल्यक्रियाको अनुमति नै नपाएका चिकित्सकले कलेजो...

सम्बन्धित सामग्री

कलेजो प्रत्यारोपणपछि नयाँ जीवन पाएका शाहीले यसरी सुनाए आफ्नो अनुभव

कलेजो प्रत्यारोपणपछि पुनर्जीवन पाएका जाजरकोटका भरतविक्रम शाही दङ्ग छन् । नेपालमै आफूले कल्पना गरेभन्दा उच्चस्तरको उपचार विधि देखेर उनी दङ्ग परेका हुन् । सुरुका दिनमा बाँचिएला भन्ने कम आशा बोकेका शाही अहिले तन्दुरुस्त छन् । उनी पूर्ववत् आफ्नो काममा जुट्दै आएका छन् । पुनः परीक्षणका लागि यहाँको चितवन मेडिकल कलेज आएका शाहीले खुसी हुँदै सँगै रहेका चिकित्सकलाई पुनर्जीवन दिएकोमा धन्यवाद दिए । गत वर्षको असार १८ गते शाहीले यसै मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गरेका थिए । उनको कलेजो डा सञ्जयकुमार यादव

कलेजो जाँच गराउने आउनेमध्ये आधा प्रत्यारोपण गर्नुपर्ने बिरामी

चितवन : कलेजो प्रत्यारोपण गर्दै आइरहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा कलेजोको जाँच गर्नेमध्ये आधामा प्रत्यारोपण गर्नुपर्ने जटिल समस्या देखिएको छ। अस्पतालका अनुसार दैनिक २५ जनाको हाराहारीमा कलेजकाको बिरामी आउने गरेको र तीमध्ये आधामा प्रत्यारोपण गर्नुपर्ने अवस्थाका हुन्छन्।कलेजो उपचारमा संलग्न डा. सागर पौडेलले भने, ‘हामीकहाँ दैनिक २५ जनाको हाराहारीमा ओपिडीमा चेकजाँचको लागि आउनु हुन्छ। तीमध्ये १२, १३ जनाको प्रत्यारोपण गर्नुपर्ने देखिएको छ।’अस्पतालले गत चैतदेखि कलेजो प्रत्यारोपणको स

भरतपुरमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण

चितवन मेडिकल कलेज (सीएमसी) ले दोस्रो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । यसअघि चैत ८ मा पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो । उक्त प्रत्यारोपण उपत्यकाबाहिरकै पहिलो भएको अस्पताल प्रशासनको दाबी थियो । दोस्रो प्रत्यारोपण पहिलोको भन्दा जटिल भए पनि सफल भएको अस्पतालले जनाएको छ । ‘यस्तो खाले जटिल प्रत्यारोपण देशकै पहिलो हो,’ सीएमसीका अध्यक्ष तथा प्रवन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले दाबी गरे ।