पोखरा, असोज ८ । पोखरा महानगरपालिकाभित्र कुकर पाल्ने व्यक्तिले अब महानगरमा दर्ता गर्नुपर्ने भएको छ । कुकुर पालेर छाडा छाड्ने तथा सार्वजनिक ठाउँमा दिसा पिसाब गराउने गरेको गुनासो बढेपछि दर्ता प्रक्रिया शुरु गराइएको महानगरले जनाएको छ । हाल पशु महाशाखासँगको सहकार्यमा ८ नम्बरबाट दर्ता प्रक्रिया सुरु भएको र लगत्तै महानगरका सम्पूर्ण वडामा सो कार्य शुरु […]