जीत सुनिश्चित भएपछि बालेन पुगे मतगणनास्थल राष्ट्रिय सभागृह

काठमाडौं : काठमाडौं महानरपालिकाको प्रमुख पदमा जीत सुनिश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) एका बिहानै मतगणना स्थल प्रदर्शनी मार्गस्थित  राष्ट्रिय सभागृह पुगेका छन्। अब केही मत गन्न बाँकी रहँदा उनी जीत नजिक छन्। काठमाडौं महानगरमा अब २२ हजार  ५ सय ६४ मत गन्न बाँकी छ।  २२ हजार मत गन्न बाँकी हुँदा बालेन भन्दा २० हजार १ सय १० मतान्तरले अगाडि छन्।  पछिल्लो परिणाम अनुसार  प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५४ हजार ७ सय १८ मत पाएका छन्।  उनलाई

सम्बन्धित सामग्री

बालेन एकाबिहानै मतगणनास्थलमा, बधाई दिनेको ओइरो

काठमाडौँ। काठमाडौँका स्वतन्त्र मेयर उम्मेदवार बालेन साह मतगणनास्थल राष्ट्रिय सभागृह भृकुटीमण्डप पुगेका छन् । एकाबिहानै गणनास्थल पुगेका बालेनलाई उनका समर्थक एवम् शुभचिन्तकले अग्रिम बधाई दिएका छन् । बालेनको जित निश्चित जस्तै भएपछि समर्थकले बधाई दिन थालेका हुन् । अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४७३९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी काँग्रेसकी सिर्जना सिंहले ३४५७० मत […]

बालेन समर्थकको बेग्लै रौनक

काठमाडौँ महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृह बाहिर रमाइलो मेलाजस्तै भीड लागेको छ । राष्ट्रिय झन्डा बोकेका युवा सभागृह अगाडिको सडक प्रदर्शनीमार्गमा मार्चपास गरेजस्तो गरी घरि यता घरि उता गर्छन् ।

काठमाडौंको मतगणनास्थल बाहिर समर्थकको भीड, बालेनको पक्षमा नारा (तस्बिरहरु)

काठमाडौं महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृह बाहिर मतदाताको भीड लागेको छ । परिणाम पर्खेर बसेका मतदाताले आफूले मत दिएका उम्मेदवारको पक्षमा नारा लगाएका छन् ।

काठमाडौं महानगरमा बालेनको अग्रतापछि मतगणनास्थल बाहिर समर्थकको भीड (भिडियो)

काठमाडौं– काठमाडौं महानगरपालिकाको प्रारम्भीर मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएपछि मतगणनास्थल राष्ट्रिय सभागृह बाहिर उनका समर्थकको भीड लागेको छ । शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका हुन्।