काठमाडौं महानगरमा बालेनको अग्रतापछि मतगणनास्थल बाहिर समर्थकको भीड (भिडियो)

काठमाडौं– काठमाडौं महानगरपालिकाको प्रारम्भीर मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएपछि मतगणनास्थल राष्ट्रिय सभागृह बाहिर उनका समर्थकको भीड लागेको छ । शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका हुन्।

सम्बन्धित सामग्री

जीत सुनिश्चित भएपछि बालेन पुगे मतगणनास्थल राष्ट्रिय सभागृह

काठमाडौं : काठमाडौं महानरपालिकाको प्रमुख पदमा जीत सुनिश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) एका बिहानै मतगणना स्थल प्रदर्शनी मार्गस्थित  राष्ट्रिय सभागृह पुगेका छन्। अब केही मत गन्न बाँकी रहँदा उनी जीत नजिक छन्। काठमाडौं महानगरमा अब २२ हजार  ५ सय ६४ मत गन्न बाँकी छ।  २२ हजार मत गन्न बाँकी हुँदा बालेन भन्दा २० हजार १ सय १० मतान्तरले अगाडि छन्।  पछिल्लो परिणाम अनुसार  प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५४ हजार ७ सय १८ मत पाएका छन्।  उनलाई

ललितपुर महानगरको मतगणना स्थलमा गणना प्रतिनिधि बस्न आए बालेन

काठमाडौं । ललितपुर महानगर १० नम्बर वडाबाट स्वतन्त्ररूपमा वडा अध्यक्षका उम्मेदवार बनेका नरसिंह व्यञ्जनकारको गणना प्रतिनिधि बस्न काठमाडौं महानगरमा मेयरमा अग्रता लिइरहेका बालेन्द्र साह ललितपुर आएका छन् । उनी आज बिहानैबाट ललितपुर महानगरपालिकाको मतगणनास्थल सेवाकालीन प्रशिक्षण भवन जावलाखेलमा छन् । उनले भर्खरै मतगणना प्रतिनिधि बस्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट परिचयपत्र बनाएका गणनास्थल...

काठमाडौं महानगरमा मतदान केन्द्र र मतगणना स्थल बनाइँदै (फोटोफिचर)

भोलि शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानका लागि काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा मतदान केन्द्र बनाइँदै छ। मतदान सम्पन्न भएपछि काठमाडौं महानगरको मतपत्र प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा गणना हुनेछ। मतपत्रको सुरक्षाका लागि...