काठमाडौंको मतगणनास्थल बाहिर समर्थकको भीड, बालेनको पक्षमा नारा (तस्बिरहरु)
काठमाडौं महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृह बाहिर मतदाताको भीड लागेको छ । परिणाम पर्खेर बसेका मतदाताले आफूले मत दिएका उम्मेदवारको पक्षमा नारा लगाएका छन् ।
बागलुङमा मतगणनाका लागि दुई स्थनामा सुरक्षित तरिकाले मतगणनास्थल तयार पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको कार्यालय बागलुङ बजार र निर्वाचन अधिकृतको कार्यालयले बुर्तिबाङ नयाँ सहरी आयोजनाको कार्यालयमा मतगणनास्थल तयार पारेको छ । जिल्लामा दुई स्थानमा मतगणनाका लागि सिसी क्यामेरा जडानसँगै तारजालीको समेत व्यवस्थापन गरिएको छ । मतगणना स्थलमा सुरक्षा चुनौतीलाई मध्यनजर गरेर तारजाली र सिसी टिभी क्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी बताए ।
काठमाडौं, ५ जेठ । नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सृजना सिंह मतगणनास्थल पुगेकी छिन् । उनी राष्ट्रिय सभागृहस्थित मतगणनास्थल पुगेर मतदानबारे बुझेकी हुन् । सृजनाले पत्रकारहरुको प्रश्नमा संक्षित जवाफ दिदै अझै धेरै मत गन्न बाँकी रहेको बताइन् । उनले आफू जित्नेमा आशावादी रहेको बताइन् । काठमाडौंमा स्वतन्त्रका बालेन साह ठूलो मतान्तरले अगाडि छन् । […]
काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकामा मतगणनास्थल थप गरिने भएको छ । महानगरको मततगणना ढिलोभएपछि मतगणना स्थल थपिने भएको हो । शनिबार तीन ठाउँबाट मतगणना गरिएको थियो भने सोमबार दिउँसो पाँच ठाउँमा गणनास्थल बनाइएको छ। अझै थपिने मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । हाल वडा नं. ३,४,५,३१ र ३२ को मतगणना जारी रहेको छ […]
२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुस्त भएपछि मतगणनास्थल थपिने भएको छ । पहिलो दिन तीन ठाउँबाट मतगणना शुरु गरिएको थियो । सोमबार दिउँसोसम्म पाँच ठाउँमा गणनास्थल छ । यसलाई पनि बढाएर सात पु¥याउन लागिएको मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए । मत गणनामा ढिलाइ भएको गुनासो आएपछि गणनास्थल थपेर सात पुर्याउन लागिएको […]
स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृहमा ओम समाज डेण्टल अस्पताल र लायन्स क्लब काठमाण्डू युनिकको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।
वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको मतगणनास्थल बाहिर एमालेका कार्यकर्ताले नाराबाजी गरेका छन्। मतगणना भइरहेको स्थान नर्सिङ माविको गेट बाहिर उनीहरुले नाराबाजी गरेका हुन्। मतगणनास्थलभित्र सांसद एवं जनता समाजवादी पार्टीका नेता प्रदीप यादव गएपछि उनलाई बाहिर निकाल्नु पर्ने भन्दै एमालेका कार्यकर्ताहरु मतगणनास्थल बाहिर नाराबाजी गर्दै होहल्ला गरेका थिए। होहल्ला भएपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएको थियो। लगतै जसपाका […]
आज शुक्रबार हुने स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मतगणनास्थल तयार भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ लक्ष्मणुवा स्थित नृसिंह प्राविधिक विद्यालयमा मतगणना स्थल तयारी गरिएको हो । नृसिंह माध्यमिक विद्यालयको चार वटा कोठा मतगणनाको लागि तयार गरिएको छ । तीन वटा कोठा भने मतपेटिका राख्ने गरी तयार गरिएको छ । मतगणना स्थलको कोठा […]
जिल्लाका सबै पालिकामा स्थानीय तह निर्वाचनको मतगणनास्थल तयार भएका छन् ।चुनावको मतगणनाका लागि जिल्लाका छवटै स्थानीय तहमा तारजालीले बारेर सिसीटिभी जोडेर ठाउँ बनाइएको हो । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले मतपेटिका भण्डारण र मतगणना गर्ने स्थल तयार पारिएको जानकारी दिए। सबै मतगणनास्थलको निगरानी र दृष्य भण्डारणका लागि सिसीटिभी क्यामेरा जडान गरिएको छ । बेनी नगरपालिकाको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको सभाहलमा हुने भएको छ । सभाहलको माथिल्लो भागमा रहेको मञ्
म्याग्दीः जिल्लाका सबै पालिकामा स्थानीय तह निर्वाचनको मतगणनास्थल तयार भएका छन्। चुनावको मतगणनाका लागि जिल्लाका छवटै स्थानीय तहमा तारजालीले बारेर सिसीटिभी जोडेर ठाउँ बनाइएको हो।
जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले मतपेटिका भण्डारण र मतगणना गर्ने स्थल तयार पारिएको जानकारी दिए। सबै मतगणनास्थलको निगरानी र दृष्य भण्डारणका लागि सिसीटिभी क्यामेरा जडान…
रसुवाको पाँच वटै स्थानीय तहमा मतगणनास्थल निर्माण गरिएको छ । शुक्रबार हुने स्थानीय तहको मतदान पश्चात् प्राप्त मतको गणनाका लागि जिल्लाको पाँच वटै स्थानीय तहमा मतगणनास्थल निर्माण गरिएको हो । मतगणनाका लागि जिल्लाको नौकुण्ड गाउँपालिकाको पारच्याङ, कालिका गाउँपालिकाको कालिकास्थान, गोसाईंकुण्ड गाउँपालिकाको धुन्चे, उत्तरगया गाउँपालिकाको खाल्टे, आमाछोदिङ्मो गाउँपालिकाको थामुचेतमा मतगणनास्थल तोकिएको छ । मतगणनास्थलको सबै व्यवस्थापनको कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाल