तस्वीर : अम्रिसो काट्दै गरेका चाथली बाघखोर सामुदायिक बनमा आवद्ध महिलाहरु

दोलखाको भिमेश्वर नगरपालिका - २ स्थित चाथली बाघखोर सामुदायिक बनमा आवद्ध महिलाहरु अम्रिसो काट्दै  । अपर तामाकोशी हाईड्रोपावरले ५ वर्ष पहिले स्थानीयलाई अम्रिसोको विरुवा वितरण गरेको थियो । नेपालको हावापानी र प्राकृतिक तथा भौगोलिक वनावटको आधारमा मुलुकमा अम्रिसो खेतीको प्रचुर सम्भावना रहेको छ । अम्रिसो खेतीको सम्भावनालाई योजनाबद्ध तरिकाबाट तीनै तहको सरकारले व्यावसायिक रूपमा विकास गर्न सकेमा स्वदेशमा रहेका र वैदेशिक रोजगारीबाट फर्केका युवा शक्तिलाई देश, गाउँ तथा घरमै रोजगारीको सृजना गरी आर्थिक विकासमा चलायमान बनाउन सक्ने सम्भावना रहेको छ । तस्वीर : गणेश सुवेदी/ आर्थिक अभियान

सम्बन्धित सामग्री

कुचोको मूल्य घटेपछि इलामका अम्रिसो किसान समस्यामा

विगतका वर्षमा अम्रिसोबाट उत्पादन हुने कुचोको मूल्य उच्च रहेकाले इलामका अधिकांश किसानले खेतीयोग्य जमिन मासेर अम्रिसो रोपेका थिए तर यस वर्ष कुचोको मूल्य घटेपछि किसानमा निराशा छाएको छ।...

अम्रिसो बेचेर तीन करोड आम्दानी

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ।  गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको...

कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर ३ करोड बढी आम्दानी

१३ पुस, मध्यविन्दु  । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको थियो । यसबाट रु तीन करोड २६ लाख ३५ हजार आठ सय ५० आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका […]

‘प्याङ्ग्री’ लहरा नियन्त्रण गर्न वनमा बेसार र अम्रिसो खेती

झापा, ३ असोज । जलथल क्षेत्रका सामुदायिक वनमा बेसार र अदुवालगायतको खेती सुरु गरेपछि मिचाहा झार भनेर चिनिने ‘प्याङ्ग्री’ (माइकेनिया) नियन्त्रण हुन थालेको छ । प्याङ्ग्री झार अधिकांश ठाउँमा फैलिएर रैथाने र उपयोगी वनस्पतिलाई मास्न थालेपछि सामुदायिक वनमा बेसार, अदुवा अम्रिसो लगाउन थालिएको हो । प्याङ्ग्री लहरा नियन्त्रण क्रमिक रुपमा बढ्दै गएको फरेष्ट एक्सन नेपालका […]

किसानको आम्दानी श्रोत बन्दै अम्रिसो

छथर गाउँपालिका २ तेह्रथुमकी लिलामाया लिम्बुले १ सय २० किलो अम्रिसोको फूल बेचिन् । उनले उत्पादन गरेको अम्रिसो घरैबाट १ सय रुपैयाँ प्रतिकिलो बिक्री गरेर १२ हजार रुपैयाँ आम्दानी गरिन् । लिलामाया जस्तै दिलकुमारी लिम्बुले यस वर्ष मात्रै १ सय ५० किलो अम्रिसो बिक्रीबाट १५ हजार आम्दानी लिएकी छिन् । “कुनै वर्ष अम्रिसो बिक्री नहुँदा […]

अम्रिसो खेतीले पर्यटनको केन्द्र बन्यो पाल्पाको काउँले डाँडा

पाल्पाको निस्दी गाउँपालिकास्थित काउले डांँडा गाउँमा वार्षिक दुई करोडको कुचो (अम्रिसाको कुुचो) उत्पादन हुने गरेको छ । निस्दी गाउँपालिका–३, झिरुबासको काउले डाँडाबासीको जीवनस्तर नै अम्रिसो खेतीले फेरिदिएको छ । यहाँको २ सय ४६ हेक्टर क्षेत्रमा फैलिएको अम्रिसो खेतीबाट झिरुबासको मात्रै नभएर सिंगो निस्दीकै पहिचान बदलिएको छ । गत आर्थिक वर्षमा कुचो बेचेर यहाँका बासिन्दाले २ करोड रकम आम्दानी लिन सफल भएको र यसवर्ष पनि त्योभन्दा कम नहुने स्थानीय रामबहादुर पाटाले बताउँछन् । पछिल्लो समय काउले डाँडाक

अम्रिसो उत्पादनमा वृद्धि, उचित मूल्य नपाउँदा कृषक मर्कामा

काठमाडौँ,१८ कार्तिक । उदयपुरको मध्यपूर्वी पहाडी क्षेत्रमा केही वर्षयता कृषकले अम्रिसो उत्पादनमा जोड दिएका छन् । उनीहरुले पर्याप्त मात्रामा अम्रिसो उत्पादन गर्दैआएका छन् । अम्रिसोको कुचोले उचित मूल्य नपाउँदा भने कृषक मर्कामा परेका छन् । त्रियुगा नगरपालिकाका साउने, खाँबु, रौता, मलबासे, मुर्कुची, क्षेत्रका कृषकले व्यावसायिकरूपमा अम्रिसो उत्पादन गर्दैआएका छन् । उनीहरुले बर्सेनि अम्रिसो उत्पदान बढाउँदै […]

आम्दानीको बलियो स्रोत बन्दै अम्रिसो

नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुस्थित हुप्सेकोट –५, राम्चेका श्यामबहादुर राईलाई आफूले लगाएको धानले मुस्किलले चार महिनामात्रै खान पुग्थ्यो । पहाडी क्षेत्रमा धानखेत खासै छैन र हुँदैन पनि । भएको खेतमा लगाएको धानले केही महिनामात्रै गर्जो टथ्र्याे । तर कबुलियती वनमा अम्रिसो खेती गरी आम्दानी हुन थालेपछि, अहिले वर्षभरी चामल कहाँबाट ल्याउने भन्ने पिर उहाँलाई छैन …

आम्दानीको बलियो स्रोत बन्दै अम्रिसो

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर स्थित हुप्सेकोट –५, राम्चेका श्यामबहादुर राईलाई आफूले लगाएको धानले मुस्किलले चार महिनामात्रै खान पुग्थ्यो । पहाडी क्षेत्रमा धानखेत खासै छैन र हुँदैन पनि । भएको खेतमा लगाएको धानले केही महिनामात्रै गर्जो टथ्र्यो । तर कबुलियती वनमा अम्रिसो खेती गरी आम्दानी हुन थालेपछि, अहिले वर्षभरि चामल कहाँबाट ल्याउने भन्ने पिर उनलाई छैन ।अम्रिसो खेतीबाट आएको आम्दानीले चामल खरिद गरेर वर्षभरि खान पुग्ने भएको छ । “धान लगाउने खासै ठाउँ छैन, सबै पाखैपाखो छ, लगाएको धान