किसानको आम्दानी श्रोत बन्दै अम्रिसो

छथर गाउँपालिका २ तेह्रथुमकी लिलामाया लिम्बुले १ सय २० किलो अम्रिसोको फूल बेचिन् । उनले उत्पादन गरेको अम्रिसो घरैबाट १ सय रुपैयाँ प्रतिकिलो बिक्री गरेर १२ हजार रुपैयाँ आम्दानी गरिन् । लिलामाया जस्तै दिलकुमारी लिम्बुले यस वर्ष मात्रै १ सय ५० किलो अम्रिसो बिक्रीबाट १५ हजार आम्दानी लिएकी छिन् । “कुनै वर्ष अम्रिसो बिक्री नहुँदा […]

सम्बन्धित सामग्री

कञ्चनपुरमा अम्रिसोको कुचोबाट राम्रो आम्दानी

कैलाली । कञ्चनपुरको दोमिल्लाका स्थानीयले अम्रिसोको कुचोबाट राम्रो आम्दानी गर्न थालेका छन् । चुरे फेदीमा रहेको गाउँका स्थानीय बासिन्दाहरु ऐश्वर्य सामुदायिक वनमा आबद्ध भएर अम्रिसोलाई आम्दानीको श्रोत बनाउन सफल भएका हुन् । अम्रिसोको कुच्चो बनाएर स्थानीय बजारहरुमा बिक्री वितरण भइरहेको छ । वनभरी रहेको अम्रिसो चार वर्षदेखि स्थानीयले आम्दानीको प्रमुख माध्यम बनेको छ  । उनीहरुले […]