सगरमाथा चढ्न आइतबारसम्म ५२ जनालाई अनुमति, अन्य हिमालमा कति ?

१८ चैत, काठमाडौं । वसन्त ऋतुमा सगरमाथा चढ्न आइतबारसम्म ५२ जनाले आरोहण अनुमति पाएका छन् । पर्यटन विभागको तथ्यांक अनुसार आइतबारसम्म ४ समूहका ५२ आरोहीले सगरमाथा आरोहण अनुमति पाएका हुन् । सगरमाथा चढ्न ११ महिलाले अनुमति पाएका छन् । आइतबारसम्म कुल १३ समूहका १ सय १४ जनाले विभिन्न हिमाल आरोहण अनुमति पाएका छन् । तीमध्ये […]

सम्बन्धित सामग्री

बजेट अभावले सगरमाथा विमानस्थल निर्माणमा सुस्तता

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १ र २ को जंगलमा निर्माण हुने भनिएको सगरमाथा विमान स्थलको काममा बजेट अभाव हुँदा निर्माण कार्यमा सुस्तता देखिएको छ । गत जेष्ठ १५ गतेको बजेट वक्तव्यले सगरमाथा विमान स्थल लगायतका विमान स्थललाई बजेट छुट्याइएको भनिए पनि कति बजेट छुट्याइएको हो सो स्पष्ट भएको छैन । बिक्रम सम्बत […]

सगरमाथाको उचाइमा हिउँको गहिराइ कति ?

काठमाडौं, साउन २ । सगरमाथा चुचुरोमा हिउँको गहिराइ कति होला भन्ने विषय सधैं चासोमा पर्दै आएको छ। यसअघिका अध्ययन नतिजा असंगत र अनिश्चित रहँदा विश्वको सबैभन्दा दुर्गम र उच्चतम स्थानको हिउँको गहिराइ यकिन हुन सकेको थिएन। हालै गरिएको एक वैज्ञानिक अध्ययनले सो उल्झनको समाधान निकालेको छ। चिनियाँ वैज्ञानिकहरूले सगरमाथाको उत्तरी धारमा गरेको मापनले सगरमाथाको चुचुरोमा […]

सगरमाथा आरोहण र मृत्यु

हालसम्म विश्वकै अग्लो हिमाल सगरमाथा आरोहणका क्रममा कति मानिसले ज्यान गुमाए होलान् अथवा कसैले पनि ज्यान गुमाएका छैनन् कि ? सो सम्बन्धमा सबैलाई थाहा नभएको हुन सक्छ । त्यसैले यो पटक सगरमाथा आरोहणका क्रममा हालसम्म ज्यान गुमाएका मानिसहरूका बारेमा केही लेख्दै छु । सगरमाथा आरोहणका क्रममा सर्वप्रथम सन् १९२२ मा एकै पटक सात जना नेपाली […]

जो अरुले फ्याँकेका फोहोर टिप्दै सगरमाथा र अन्नपूर्णको चुचुरोसम्मै पुगे (भिडियो)

काठमाडौँ– विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणलाई व्यक्तिगत तहको निकै ठूलो महत्वाकांक्षाका रूपमा लिने गरिन्छ र यसमा विश्वभरका आरोही लागिपर्छन्। कति सफल हुन्छन्, कीर्तिमान बनाउँछन् त, कति त्यतै हराउँछन् पनि। यो आरोहणको होडले हिमालमा फोहोरको चाङ बढ्दै गएको छ। त्यही फोहोर उठाएर ल्याउने अभियान अर्थात् सफा हिमाल अभियान २०२३ सहित नेपाली सेनाका सहसेनानी विष्णु राईले यो […]

सगरमाथा चढ्न १६ समूहका १३८ जनाले लिए अनुमति, अन्य हिमालमा कति ?

२२ चैत, काठमाडौं । सगरमाथा आरोहणका लागि यो सिजनमा १६ समूहका १३८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार मंगलबारसम्म ३३ महिला र १०५ जना पुरुष गरी १३८ जनाले सगरमाथाका लागि अनुमति लिएका हुन् । यी आरोही विभिन्न १६ वटा समूहमा सगरमाथामा जाने भएका छन् । विभागका अनुसार यी आरोहीबाट मात्र सरकारले १७ करोड […]

सगरमाथा इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ / सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको यही ४ गते बसेको ३०० औँ बैठकले आर्थिक बर्ष २०७६/२०७७ को मुनाफाबाट लाभांश दिने

यो वर्ष कति जना चढ्दै छन् सगरमाथा ?

काठमाडौं। सन् २०२१ मा विश्वको शिखर सगरमाथा चढ्न ३७१ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यसवर्ष हिमाल चढ्न विभिन्न ३९ समूहका आरोहीले अनुमति पाएका हुन्। यो समूहमा ८७ जना महिला र २८४ पुरुष आरोही छन्। यसैगरी, यो वर्ष सगरमाथासहित १६ वटा हिमाल चढ्दै ६५९ जनाले अनुमति पाएका छन्।

सगरमाथा कति खतरनाक छ

हिमनदीहरू पग्लिँदै जाँदा हिउँमा पुरिएका शव सतहमा देखिन थालेका छन्, सर्वोच्च शिखर सगरमाथा कति खतरनाक छ त?