बजेट अभावले सगरमाथा विमानस्थल निर्माणमा सुस्तता

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १ र २ को जंगलमा निर्माण हुने भनिएको सगरमाथा विमान स्थलको काममा बजेट अभाव हुँदा निर्माण कार्यमा सुस्तता देखिएको छ । गत जेष्ठ १५ गतेको बजेट वक्तव्यले सगरमाथा विमान स्थल लगायतका विमान स्थललाई बजेट छुट्याइएको भनिए पनि कति बजेट छुट्याइएको हो सो स्पष्ट भएको छैन । बिक्रम सम्बत […]