सगरमाथा इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ / सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको यही ४ गते बसेको ३०० औँ बैठकले आर्थिक बर्ष २०७६/२०७७ को मुनाफाबाट लाभांश दिने

सम्बन्धित सामग्री

सगरमाथा इन्स्योरेन्सद्वारा लाभांश घोषणा

फागुन १३, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।  कम्पनीले २० प्रतिशत बोनस शेयर र १ दशलमव ०५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।  कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ११ करोड १३ लाख ५७ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।