१५ मंसिर, बुटवल। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नवलपरासी पश्चिममा पार्टीभित्रि देखिएको विवाद समाधान गर्न आफू तयार भएको बताएका छन् । शुक्रबार परासीमा संस्थापन पक्षका नेताहरुसँगको छलफलमा उनले नवलपरासीको विवादका बारेमा पार्टीको पदाधिकारी तहमा गम्भीर छलफल भएको बताए । नवलपरासीमा संस्थापन इतर पक्षले एकलौटी रुपमा सम्मेलन आयोजना गरेको आरोप लगाउँदै संस्थापन पक्षका अधिकांश नेता […]