सकभर संस्थापन इतरका दुइटा उम्मेदवार हुन दिँदैनौंः बलबहादुर केसी

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टीलाई नयाँ जीवन दिन र लोकतन्त्रका चुनौती परास्त गर्न संस्थापन इतर समूहमा सहमतिको विकल्प नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “हामी संस्थापन इतर समूहका कुनै न कुनै रुपमा साझा उम्मेदवार तय […]

सम्बन्धित सामग्री

सोलुमा पूर्वमन्त्री बलबहादुर केसी २ हजार मतले पछि

सोलुखुम्बु प्रतिनिधिसभातर्फ लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका बलबहादुर केसी २ हजार ६७ मतले पछि परेका छन् ।

बलबहादुर केसी : सातौं स्पर्धामा पाँचौं जित निकाल्न गठबन्धनको साथ

काठमाडौंमा बसेर सधैं सोलुखुम्बुबाट निर्वाचन लड्ने केसी यस पटक जिल्लाको चुनावी सभाहरूमा भनिरहेका छन्, ‘अब म प्रधानमन्त्री बन्न मात्र बाँकी छ । चुनावपछि मन्त्री त बन्छु नै ।’

जो 'अन्तिम चुनाव' भनेर भोट मागिरहेका छन्

खनाल, भुसाल र त्रिपाठी मात्र होइन, अन्तिम चुनावी दौडमा कांग्रेस नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, शशांक  कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसीसमेत रहेका छन् ।

मेरो प्राथमिकता पर्यटन, शिक्षा र स्वास्थ : बलबहादुर केसी

सोलुखुम्बु – सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका बलबहादुर केसीले आफ्नो पहिलो प्राथमिकता सोलुको पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्र रहेको बताएका छन्। मेरापिक क्षेत्र महाकुलुङ–३ छेस्काम भएका चुनावी कार्यक्रममा केसीले सोलुखुम्बुको पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि कांग्रेसकै उम्मेदवार निर्वाचित हुनुपर्ने बताए। मेरापिक आधार शिविर जाने बाटो कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको […]

सोलुखुम्बुको समृद्धिका लागि मैले चुनाव जित्नुपर्छ : बलबहादुर केसी

काठमाडौँ – सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका बलबहादुर केसीले सोलुको विकास र समृद्धिका लागि काम गर्न सक्ने उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन्। सोलुखुम्बुमा आयोजित वृहत् चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू ४०/४५ वर्षदेखि सोलुको विकास र समृद्धिका लागि काम गर्दै आएको बताए। अबको निर्वाचनमा आफू निर्वाचित हुने र यसपछि सोलुको […]

सोलुखुम्बुमा मेरो विजयी निर्विरोध जस्तै छ : बलबहादुर केसी

सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता बलबहादुर केसी आफू निर्वाचित हुने दाबी

मेरो विजयी निर्विरोधजस्तै छ : कांग्रेस नेता बलबहादुर केसी

काठमाडौँ – सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता बलबहादुर केसी आफू निर्वाचित हुने दाबी गर्छन्। पूर्वमन्त्रीसमेत रहेका उनले आफूले स्थानीयदेखि संघीय सरकारसँग पहुँच राख्न सक्ने र यसअघिका आफ्नो कार्यलाई हेरेर जनताले आफूलाई निर्वाचित गराउने दाबी गर्छन्। सोलुमा आफूलाई ‘विकास बहादुर’ले चिनिने बताएका उनले सोलुको विकासका लागि काम गर्दै आएकाले यसलाई निरन्तरता दिन पनि आफू […]

सोलुखुम्बुबाट बलबहादुर केसी समानुपातिकमा सिफारिस

२० भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता बलबहादुर केसीको नाम समानुपातिकमा सिफारिस गरिएको छ । सोलुखुम्बुबाट निरन्तर चुनावी प्रतिस्पर्धा गर्दै आएका केसीलाई यसपटक समानुपातिक तर्फ राखिएको छ । समानुपातिकमा उनीसहित आठ जनाको नाम सिफारिस गरिएको जिल्ला सभापति नामगेल जाङ्वु शेर्पाले जानकारी दिए । प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ आङ्गेलु शेर्पाको एकल नाम सिफारिस गरिएको छ । […]