कुनै द्विविधाविनै स्थानीय चुनावमा लाग्न ओलीको निर्देशन

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले कुनै द्विविधा नलिईकनै स्थानीय तहको निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको प्रतिबद्धता पत्र तयारी भर्चुअल कार्यशालामा बुधबार ओलीले यस्तो निर्देशन दिएका हुन् । ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका गौरवपूर्ण काम लिएर जनतामा जान निर्देशन दिए । एमाले एक […]

सम्बन्धित सामग्री

स्थानीय तहको निर्वाचनमा जुट्न अध्यक्ष ओलीको निर्देशन

काठमाडाैँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन आवश्यक तयारी गर्न कार्यकर्ता पङ्क्तिलाई निर्देशन दिएका छन्।अध्यक्ष ओलीले जनादेशको दुरुपयोग गर्नेहरुलाई देखाउने गरी चुनावको तयारी गर्नुपर्ने र त्यसका लागि सबै एक भएर जुट्नुपर्ने उनको भनाइ थियो।स्वास्थ्यकर्मीहरुले नागरिकको स्वास्थ्यका लागि ध्यान दिएर उपचार गर्नुपर्ने भन्दै ओलीले स्वास्थ्यकर्मीको पेसा, सेवा नै धर्म भएकाले उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिए।अध्यक्ष ओलीले महामारीका बेला स्वास्

स्थानीय चुनावमा सबै पालिका जिताउन ओलीको निर्देशन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा जिल्लाका सबै पालिकामा पार्टीका उम्मेदवारलाई जिताउन निर्देशन दिएका छन्।...

चैत मसान्तभित्र स्थानीय उम्मेदवार सिफारिस गर्न ओलीको निर्देशन

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले चैत मसान्तभित्र उम्मेदवारहरुकोे सिफारिस गरिसक्न मातहतका पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ । बिहीबारको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न निर्देशन दिएका हुन् ।‘अध्यक्षले चैत मसान्तभित्र स्थानीय तहका उम्मेदवारहरू सिफारिस गरिसक्न निर्देशन दिनुभएको छ’, एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले रातोपाटीसँग भने,‘पार्टीको सम्पुर्ण शक्ति निर्वाचनमा केन्द्

चुनावको तयारीमा जुट्न अध्यक्ष ओलीको निर्देशन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता ओलीले यस्तो निर्देशन दिएका हुन् ।उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ६५ देखि ७० […]

स्थानीय तहको चुनावमा केन्द्रित हुन सांसदहरुलाई ओलीको निर्देशन

काठमाडौँ – एमालेले सांसदहरुलाई स्थानीय तहको चुनावमा केन्द्रित हुन निर्देशन दिएको छ। बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको दललको बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले निर्वाचन क्षेत्र फर्किएर चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन्। बैठकमा ओलीले अझै पनि चुनाव सार्ने षड्यन्त्र हुनसक्ने आशंका व्यक्त गर्दै खबरदारी जारी राख्दै चुनावमा लाग्न भनेका हुन्। […]

सांसदहरूलाई चुनावमा केन्द्रित हुन ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेले आफ्ना सांसदहरूलाई स्थानीय तह निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ । बुधवार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई चुनाव केन्द्रित हुन र गाउँ गाउँ जान निर्देशन दिएका हुन् । गाउँ गएर केन्द्रीय गतिविधि र संसद् विघटनको विषयमा पार्टीको धारणा प्रस्ट राख्न उनले आग्रह गरेका छन् ।

चुनाव केन्द्रित हुन सांसदहरुलाई ओलीको निर्देशन

२ चैत, काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरुलाई स्थानीय तह निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ । बुधबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई चुनाव केन्द्रित हुन र गाउँ गाउँ जान निर्देशन दिए । उनले गाउँ गएर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा प्रष्ट राख्न आग्रह गरेका एमाले संसदीय दलका […]

कोभिडविरुद्धको लडाइँमा एकजुट भएर लाग्न पार्टीपङ्क्तिलाई ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाभाइरसको सङ्क्रमण बढिरहेको भन्दै पार्टीपङ्क्तिलाई परिचालित हुन निर्देशन दिएका छन् । आइतबारको महाधिवेशन आयोजक समितिको बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले स्थानीय सरकारी संयन्त्रसँग सहकार्य गर्दै कोरोना रोकथाम र नियन्त्रणका कार्यमा एकजुट भएर खटिन पार्टीपङ्क्तिलाई निर्देशन दिएका हुन् । बैठकपछि पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कोरोना रोकथाम र नियन्त्रणका लागि खटिन सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन दिएको जानकारी दिए । बैठकमा ओलीले कोरोनाले

निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने भन्दै तयारीमा लाग्न पार्टीका कमिटीहरूलाई निर्देशन दिएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले पहिलोपटक उप-निर्वाचन तथा स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन्। बैठकपछि प्रबक्ता प्रदिप ज्ञवालीले निकट भविष्यमा हुने उपनिर्वाचनमा केन्द्रित हुन सबै कमिटीहरूलाई निर्देशन दिएको बताए।