चीनको धाक-धम्कीपूर्ण र हैकमी कूटनीतिक र रणनीतिक व्यवहारको बाक्लो अनुभव अस्ट्रेलिया, इन्डोनेसिया,जापान,फिलिपिन्स, भियतनाम,दक्षिण कोरिया, जापान, ताइवान आदि मुलुकहरूले गरिरहेकै छन् । क्यानाडा, बेलायतले पनि त्यस्तो व्यवहार भोगेकैछन् । कुनै पनि मुलुक आफ्ना राष्ट्रिय हित र सुरक्षालाई केन्द्रमा राखेर संसारको कुनै पनि क्षेत्रका राष्ट्रहरूसँग आर्थिक, राजनीतिक, रणनीतिक सैनिक सम्बन्ध स्थापना गर्न स्वतन्त्र छन् र त्यो स्वतन्त्रता […]