काठमाडौं, २२ मंसिर । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले रामचन्द्र पौडेल समूहले सहमतिबाटै सभापतिमा एक जनाले उम्मेद्धवारी दिने बताए । उनले मुलुकको राजनीतिलाई नेतृत्व गर्नको लागि पौडेल समूहले सुझबुझपूर्ण तवरले आफ्नो कदम चाल्नुपर्नेमा जोड दिए । आचार्यले वर्तमान सभापति शेरबहादुर देउवा नै फेरि सभापति भए कांग्रेसको भविष्य अन्धकार रहेको बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण […]