उर्जाका लागि कोइलाको प्रयोग घटाउन विश्वका ४० भन्दा बढी देश सहमत, चीन, अमेरिका, अष्ट्रेलिया र भारत भने सहमतिबाट टाढै

काठमाडौं । इन्धनका लागि कोइलाको सवैभन्दा बढी प्रयोग गर्ने पोल्याण्ड, भियतनाम, चिली, क्यानडालगायतका ४० देशले जैविक इन्धनको प्रयोग घटाउने प्रतिवद्धता जनाएका छन् । स्कटल्याण्डको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तन सम्मेलमा सहभागी देशहरु मध्ये कोइलामा आधारित उर्जा उत्पादक केही मूख्य देशहरुसहित वातावरण संरक्षणमा क्रियाशील १ सय ९० संघ संस्थाहरुले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका हुन । तर अष्ट्रेलिया, […]

सम्बन्धित सामग्री

विश्वकप खेल्ने १८ टोलीको टुङ्गो, दुई बाँकी

काठमाडौं (हाम्रो खेलकुद) – आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा जुनमा हुने टि२० विश्वकप खेल्ने २० मध्य १८ टोलीको टुङ्गो लागेको छ । आइसिसी विश्वकप एसिया क्षेत्र छनोटबाट नेपाल र ओमान छनोट भएपछि १८ टोलीको टुङ्गो लागेको हो । अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, ओमान […] The post विश्वकप खेल्ने १८ टोलीको टुङ्गो, दुई बाँकी first appeared on हाम्रो खेलकुद.

क्वाडको बैठक अष्ट्रेलियामा मे २४ मा

१३ वैशाख, काठमाडौं । अमेरिका, भारत, जापान र अष्ट्रेलिया गरी चार देश सम्मिलित क्वाड समूहको बैठक आगामी २४ मेमा हुने भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बैठकको मिति घोषणा गरेका हुन् । अष्ट्रेलियाले पहिलोपटक आयोजना गर्न लागेको क्वाड बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानका प्रधानमन्त्री फ्युमिदो किसिदा र अष्ट्रेलियाका प्रधानमन्त्री […]

नेपालसहित ८ देशमा एकसाथ प्रदर्शन हुँदै ‘प्रकाश’

१० भदौबाट रिलिज हुने फिल्म ‘प्रकाश’ नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन हुने भएको छ । फिल्म भारत, अष्ट्रेलिया, न्यूजिल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइष्ट लगायतका मुलुकमा एकसाथ प्रदर्शन हुनेछ ।फिल्मको विदेश राइट्स नेपाल सहित उल्लेखित देशहरुमा प्रदर्शनका लागि एक करोड ७२ लाखमा बिक्री भएको जनाएको निर्माता महेन्द्र अधिकारीले बताए । अन्य केही देशमा समेत छिट्टै टुङ्गो लाग्ने उनको भनाई रहेको छ ।दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश

नेपाल र विदेशमा ‘कबड्डी ४’ रिलिज, काठमाडौंमा भव्य प्रिमियर (तस्वीर)

काठमाडौं । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ शुक्रबारबाट नेपाल लगायत दर्जन बढी मुलुकमा रिलिज भएको छ । ‘कबड्डी’को चौथो श्रृंखला नेपालका झण्डै डेढ सय पर्दामा रिलिज भएको छ भने बेलायत, अष्ट्रेलिया, अमेरिका, न्युजिल्याण्ड र केही युरोपेली मुलुकमा पनि प्रदर्शनमा आएको छ । भारत, जापान र अन्य मुलुकमा भने आगामी सातादेखि प्रदर्शनको तयारी छ । ‘कबड्डी’का […]

युक्रेन हमलाकोबीच क्वाड देशको बैठक,यस्तो आयो संयुक्त विज्ञप्ति

चतुर्पक्षीय सुरक्षा संवाद अर्थात् क्वाड लिडरहरूको बैठक बसेको थियो । क्वाडमा अमेरिका, भारत, जापान र अष्ट्रेलिया  छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा, रसियाले युक्रेनमा आक्रमण गर्‍यो, जुन बेला यो बैठक भएको थियो। क्वाड देशहरूमध्ये भारत एक मात्र यस्तो देश हो, जसले युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको छैन। संयुक्त राष्ट्र संघमा अमेरिकाको नेतृत्वमा रुस विरुद्धको निन्दा प्रस्तावमा […]

चीनसँगको मनमुटाव बीच भारतसहित ६ देशका नौसेनाको युद्ध अभ्यास

भारत, अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा र दक्षिण कोरियाका नौसेना पश्चिमी प्रशान्त क्षेत्रस्थित गुआममा एक ठूलो पनडुब्बी रोधी युद्ध अभ्यास (एएसडब्ल्यू) मा भाग लिइरहेका छन् ।अमेरिकी नौसेनाको सातौँ फ्लिटले ‘सी ड्र्यागन २२’ अभ्यास प्रमुख रुपमा पनडुब्बी राोधी युद्ध प्रशिक्षण र अभ्यासमा केन्द्रीत भएको जानकारी दिएको छ ।अमेरिकी नौसेनाले बयान जारी गर्दै भनेको छ, ‘गोल्डन सोर्डस्म्यान’ र ‘द ट्राइडेन्ट्स’ मार्फत् दुई यूएस नेवी पी–एटए पसाइडन एयरक्राफ्ट अष्ट्र

नयॉ क्वाडमा भारत र भू-राजनीतिक महत्व

विपिन देव: क्वाड अर्थात् जापान अमेरिका अष्ट्रेलिया र भारतको साझेदारी मञ्च । क्वाड हिन्दमहासागरीय क्षेत्रमा केन्द्रित देखिन्छ । क्वाडले विभिन्न किसिमको सन्धी र समझौता गरेर आप्mनो साझा रणनीति बढाइसकेको छ । संयुक्त सैनिक अभ्यास समेत गरिसकेको छ । चीनको फैलदो वर्चस्व र दबदबालाई सन्तुलन र निष्तेज गर्न अमेरिकी राष्ट्रपति जोय वाइडेनले दीर्घकालीन सोचका साथ यसलाई […]

अमेरिकी विदेशमन्त्री साउन १२ गते भारत आउने, हिन्द–प्रशान्त रणनीतिबारे छलफल गर्ने

एजेन्सी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कन दुई दिने भारत भ्रमणको सिलसिलामा साउन १२ गते नयाँदिल्ली आउने भएका छन्। भ्रमणका बेला हिन्द–प्रशान्त रणनीतिका विषयमा दुई देशबीच छलफल हुने जनाइएको छ। यसैवर्षको अन्त्यमा वासिङटनमा क्वाड समूहको शीर्ष नेताहरुको भौतिक उपस्थितिमा हुने शिखर सम्मेलनको तयारीस्वरुप अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्लिन्कनलाई भारत पठाउन लागेका हुन्। क्वाड समूहमा भारत, जापान, अष्ट्रेलिया र अमेरिका छन्।

ग्लोबल आईएमईमार्फत यी देशबाट पठाउन मिल्छ रेमिट्यान्स

काठमाडौं। ग्लोबल आईएमई बैंकबाट विश्वका १५ वटा मुलुकबाट नेपालमा रेमिट्यान्स पठाउन मिल्ने बैंकले बताएको छ। अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेयिबा र कतारबाट रेमिट्यान्स पठाउन मिल्छ। यसैगरी बहराइन, कुबेत, भारत, जोर्डन र हङकङबाट समेत बैंकमार्फत नेपालमा रेमिट्यान्स पठाउन मिल्ने बताइएको छ।