८ साउन, काठमाडौं । काठमाडौं महागरपालिकाभित्रका सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) का अध्यक्षहरुले वडाध्यक्षलाई विव्यस अध्यक्ष बनाउने निर्णय सच्याउन माग गरेका छन् । ३० असारको नगरसभाले सामुदायिक विद्यालयका व्यवस्थापन समिति भंग गरी वडाध्यक्षलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । उक्त निर्णयप्रति विद्यालयका अध्यक्ष र प्रधानाध्यापकले असन्तुष्टि जनाएका छन् । सोमबार महानगरका सबै ७९ सामुदायिक विद्यालय […]