काठमाडौँ – बहिर्गमित जनमुक्ति सेना नेपालले दुई लाख रुपैयाँ आफूहरुलाई राहतस्वरुप दिने सरकारको निर्णयको विरोध नगर्न संघीय सांसदहरुलाई चेतावनी दिएको छ। शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो संगठनका महासचिव राजन थापाले सर्वोच्च अदालतको फैसलाबमोजिम सरकारले आफूलाई सो रकम राहतको रुपमा दिन लागेको उल्लेख गर्दै त्यसको विरोध नगर्न संघीय संसद् र त्यहाँका सांसदहरुलाई सचेत गराए। उनले […]