स्वास्थ्य बीमालाई कम्पनीमा मार्फत चलाउने निर्णयको नेपाल जनस्वास्थ्य संघद्वारा विरोध, तत्काल सच्याउन माग

संघले एक विज्ञप्ति जारी गरी स्वास्थ्य बीमालाई नाफामूलक ढंगबाट कुनै पनि कम्पनी मार्फत सञ्चालन गर्न नहुने भन्दै उक्त निर्णयको विरोध गरेको हो।