धाक-धम्की र हैकमको कूटनीति र चीन

केभिन रूड अस्ट्रेलियाका विख्यात राजनेता र पूर्व प्रधानमन्त्री हुन् । अन्तर्राष्ट्रिय राजनीतिका मर्मज्ञ पनि हुन् । सेप्टेम्बर २००७मा अमेरिकी राष्ट्रपति जर्ज बुस अस्ट्रेलियाको भ्रमणमा थिए । राष्ट्रपतिको रूपमा अस्ट्रेलियामा बुसको त्यो दोस्रो भ्रमण थियो । लिबरल पार्टीका जोन होवार्ड अस्ट्रेलियाका  प्रधानमन्त्री थिए – रूड प्रमुख विपक्षी लेबर पार्टीका नेता । राष्ट्रपति बुसको भ्रमण लगत्तै अक्टोबरमा […]

सम्बन्धित सामग्री

चीन–भारत सीमा तनावको भू–राजनीतिक

सन् २०१७ देखि नै चीन–भारतबीच सीमा तनाव बढिरहको छ । सन् २०१७ को डोक्लम विवादलाई मत्थर गर्न चिनियाँ कूटनीति नै सक्रिय देखिन्थ्यो । यसको कारक तत्वका रूपमा संघाई सहयोग संगठनको बैठक थियो । अर्थात् चीनको आयोजना गरेको संघाई सहयोग संगठनको बैठकलाई सफल बनाउन मोदीको उपस्थिति अनिवार्य थियो । तर, वर्तमान अवस्था फरक देखिन्छ । संघाई […] The post चीन–भारत सीमा तनावको भू–राजनीतिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रत्नपार्कमा जुलुस निकालेर कूटनीति चल्दैनः कर्ण

काठमाडौं, ४ वैशाख । कूटनीतिज्ञ विजयकान्त कर्णले नारायणप्रकाश (एनपी) साउद अप्ठ्यारो र सजिलो बेला परराष्ट्रमन्त्री बनेको टिप्पणी गरेका छन् । ‘नयाँ परराष्ट्रमन्त्री बनिरहँदा भारत र चीन दुवै छिमेकी रणनीतिक प्रतिस्पर्धा छन् । चीन र अमेरिकाबीच व्यापारमा संघर्ष छ । सुपर पावरमा नयाँ शक्तिको उदयले धु्रवीकरण भएको छ । युक्रेन युद्धपछि हाम्रा सामू विश्वसम्बन्धमा नयाँ चुनौती […]

नेपालको परराष्ट्र नीति, भूराजनीति कूटनीति र आर्थिक विकासमा भारत, चीन र अमेरिका

नेपाल बलिया शक्तिशाली राष्ट्र भारत, चीन, अमेरिका, बेलायत आदिको राजनीतिक, सैन्य र रणनीतिक स्वार्थको खेल वा युद्ध मैदान बन्नु हुँदैन। नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले भूराजनीतिक स्थितिका कारण विश्वका सबै ठूला शक्तिहरूसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्छ। भविष्यमा आर्थिक विकास, स्थायित्व, शान्ति र प्रगतिका लागि यी देशहरूबाट उच्च कूटनीतिक, आर्थिक, बहुपक्षीय र शान्तिपूर्ण सहयोग र लाभ लिन […]

परराष्ट्रमन्त्री खड्काको चीन भ्रमण

साँच्चिकै भन्नुपर्दा अहिले नेपालको कूटनीति दिग्भ्रमित अवस्थामा छ। यसले न उत्तरी छिमेकीको न त दक्षिणी छिमेकीकै विश्वास आर्जन गर्न सकेको छ।...

तालिमका लागि २८ देशका ७६ सैनिक नेपालमा

सैन्य कूटनीति : नेपाली सेनाको एउटै प्रशिक्षणमा सहभागी हुन्छन् भारत र पाकिस्तान तथा चीन–अमेरिकाका सेना भारत र पाकिस्तान, भारत र चीन तथा चीन र अमेरिकी सेनाबीच दुस्मनीपूर्ण सम्बन्ध छ । तर, नेपाली सेनाले...

चीन अमेरिका वाकयुद्ध : एक अर्कालाई 'बलपूर्ण कूटनीति' अपनाएको आरोप

चीन र अमेरिकाबिच वाक युद्ध चल्दै आएको छ। पछिल्लो समय उनीहरुले एक अर्कालाई 'बलपूर्ण कुटनीति' अंगिकार गरेको आरोप लगाइरहेका छन्। पछिल्लो समय अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीन आक्रामक ढंगले अगाडि बढेको आरोप लगाउँदै आएका छन्। उनले चीनले बलपूर्ण कुटनीति अंगिकार गरेको संकेत गर्दै एक कार्यक्रममा भने, 'राष्ट्रपति सीको नेतृत्वमा शासक…

परराष्ट्र नीति, कूटनीति र अबको रोडम्याप

विसं १८२५ मा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जिती एकीकरण गरेदेखि नै नेपालको असंलग्न परराष्ट्र नीतिको प्रतिपादन भएको मान्नु पर्दछ । किनकि उनले नेपाललाई उत्तरमा चीन तथा दक्षिणमा भारतजस्ता ठूला भूभाग तथा जनसंख्या भएका देशहरूबीच रहेको तरूलको संज्ञा दिएका थिए । तरूल भनेको त नरम हुन्छ, खाइन्छ । ढुंगाले किचिएर सकिन सक्छ । उनले नेपालको भौगोलिक […]

एमसीसीलाई लिएर अमेरिकाले नेपालमाथि दिएकाे धम्कीपूर्ण कूटनीति अस्विकार्य : चीन

काठमाडौं । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा चीनले मुख खोलेको छ । चीनले एमसीसीलाई लिएर अमेरिकाले नेपालमाथि बढाएको दबाबप्रति असन्तुष्टी जनाउँदै नेपालले लिने निर्णयमा खुसी हुने बताएको छ । चीनले आफू ‘धम्कीपूर्ण कूटनीति’को पक्षमा नरहेको समेत स्पष्ट पारेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता वाङ वेनबिनले शुक्रबार बेइजिङमा आयोजना गरिएको पत्रकार सम्मेनमा बोल्दै […] The post एमसीसीलाई लिएर अमेरिकाले नेपालमाथि दिएकाे धम्कीपूर्ण कूटनीति अस्विकार्य : चीन appeared first on राजधानी राष्ट्रिय दैनिक.

संयोग कि कूटनीति ? चीन र अमेरिका दुबै देशबाट खोप आउने भो

गएको बुद्ध जयन्तीको दिन राष्ट्रपति बिद्यादेवी भण्डारी र चिनियाँ समकक्षी विच टेलिफोन कुराकानी भयो । करिब करिब टेलिफोन राख्न नपाँउदै चीन सरकारले नेपाललाई १० लाख डोज भ्याक्सिन दिने घोषणा गर्यो ।त्यसको दुई दिन पछि राष्ट्रपति भण्डारीले अमेरिकी समकक्षीलाई पत्र लेख्दै खोप उपलब्ध गराईदिन अनुरोध गरिन् । त्यसको एक नपुग्दै आज कोभ्याक्स कार्यक्रम अन्तरगत अमेरिकाले खोप दिने जनाएको छ।