एमसिसी पारित गराउन अमेरिकाले ‘बलपूर्ण कूटनीति’ प्रयोग गर्‍यो, हामी विरोध गर्छौँः चीन

काठमाडौँ – चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले एमसिसी पारित गराउनका लागि अमेरिकाले नेपालमा ‘बलपूर्ण कूटनीति’ अपनाएको र आफूहरुले त्यसको विरोध गर्ने बताएका छन्। शुक्रबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता वाङले अमेरिकाले नेपाललाई फेब्रुअरी २८ सम्म एमसिसी पारित गर्न सुझाव दिएको भन्ने सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिएका हुन्। नेपालसँग अन्तर्राष्ट्रिय समुदायको सहकार्यको चीनले स्वागत गर्ने तर […]