काठमाडौं, ४ वैशाख । कूटनीतिज्ञ विजयकान्त कर्णले नारायणप्रकाश (एनपी) साउद अप्ठ्यारो र सजिलो बेला परराष्ट्रमन्त्री बनेको टिप्पणी गरेका छन् । ‘नयाँ परराष्ट्रमन्त्री बनिरहँदा भारत र चीन दुवै छिमेकी रणनीतिक प्रतिस्पर्धा छन् । चीन र अमेरिकाबीच व्यापारमा संघर्ष छ । सुपर पावरमा नयाँ शक्तिको उदयले धु्रवीकरण भएको छ । युक्रेन युद्धपछि हाम्रा सामू विश्वसम्बन्धमा नयाँ चुनौती […]