काठमाडौं उपत्यकाका १६ अस्पतालमा पारा सिटामोल वितरण

काठमाडौं उपत्यकाका १६ अस्पतालमा पारा सिटामोल वितरण गरेको गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८८ हजार ट्याब्लेट विवरण गरिएको जनाएको छ । १६ अस्पतालमा पाँच सय एमजीका पारा सिटामोलका ट्याब्लेट वितरण गरिएको मन्त्रालयले जनाएको छ ।महाराजगञ्जस्थित शिक्षण अस्पताल दश हजार, पाटन अस्पतालमा १० हजार, राष्ट्रिय ट्रमा सेन्टरमा दश हजार, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा छ हजार, वीर अस्पतालमा पाँच हजार सिभिल अस्पतालमा दश हजार र  परोपकार तथा स्त्री रोग अस्पतालमा पाँच हजार दिइएको छ।यस्तै महाराजगञ्ज

सम्बन्धित सामग्री

धादिङमा सिटामोल अभाव

काठमाडौँ,२६ असोज । डेङ्गु तथा ज्वरोका बिरामी बढेसँगै धादिङमा सिटामोल अभाव भएको छ । सिटामोलको अत्यधिक माग भएपछि धादिङबेँसीका निजी मेडिकलमा समेत सिटामोल पाइन छाडेको छ । अत्यावश्यक भएकालाई सिटामोल मिसिएका अन्य औषधि दिने गरिएको व्यवसायीले बताएका छन् । डेङ्गुका बिरामीलाई सिटामोल अत्यावश्यक पर्ने भएकाले बिरामी बढेको बेला भएको अभाव पूर्ति गर्नका लागि पहल भने […]

धादिङमा सिटामोल अभाव

सिटामोलको अत्यधिक माग भएपछि धादिङबेँसीका निजी मेडिकलमासमेत सिटामोल पाइन छाडेको छ।

ज्वरोका बिरामी बढेसँगै सिटामोल अभाव

धादिङ– डेङ्गु तथा ज्वरोका बिरामी बढेसँगै धादिङमा सिटामोल अभाव भएको छ । सिटामोलको अत्यधिक माग भएपछि धादिङबेँसीका निजी मेडिकलमा समेत सिटामोल पाइन छाडेको छ । अत्यावश्यक भएकालाई सिटामोल मिसिएका अन्य औषधि दिने गरिएको व्यवसायीले बताएका छन् । डेङ्गुका बिरामीलाई सिटामोल अत्यावश्यक पर्ने भएकाले बिरामी बढेको बेला भएको अभाव पूर्ति गर्नका लागि पहल भने भएको छैन […]

डेंगी तथा ज्वराेका बिरामी बढेपछि धादिङमा सिटामोल अभाव

काठमाडाैँ- धादिङमा सिटामोल अभाव भएको छ। सिटामोलको अत्यधिक माग भएपछि धादिङबेँसीका निजी मेडिकलमा समेत सिटामोल पाइन छाडेको छ। डेंगी तथा ज्वरोका बिरामी बढेसँगै सिटामाेलकाे अभाव भएकाे हाे। अत्यावश्यक भएकालाई सिटामोल मिसिएका अन्य औषधि दिने गरिएको व्यवसायीले बताएका छन्। डेंगीका बिरामीलाई सिटामोल अत्यावश्यक पर्ने भएकाले बिरामी बढेको बेला भएको अभाव पूर्ति गर्नका लागि पहल भने भएको […]

मनोमानी सिटामोल खाँदा के हुन्छ ?

काठमाडौं । टाउको दुख्यो, ज्वरो आयो, जोर्नी दुख्यो, आलस्य भयो के गर्ने ? हामीसँग यसको झटपट उपाय छ, सिटामोल खाइदिने । अर्थात् सामान्य बिसञ्चो हुनासाथ हामी सिटामोल चपाइदिन्छौं । न चिकित्सकलाई सोध्नुपर्ने, न कुनै मापदण्ड पालना गर्नुपर्ने । के सिटामोल चकलेट जस्तै मनोमानी खान मिल्छ ? खासमा कस्तो अवस्थामा सिटामोल खान सकिन्छ ? यसले के […]

नेपालीले खान्छन् वर्षमा ७ करोड चक्की सिटामोल !

११ माघ, काठमाडौं । ज्वरो आयो, सिटामोल ! टाउको दुख्यो ? सिटामोल ! कोरोना महामारीकालमा झन् सिटामोलको महत्व बढेको छ । ओमिक्रोन भेरियन्टका कारण कोरोना महामारीको तेस्रो लहर चलिरहेका बेला नेपाली बजारमा सिटामोल अभाव देखिएको छ । नेपाल औषधि उत्पादक संघका अनुसार नेपाली बजारमा बार्षिक करिब ७ करोड चक्की पारासिटामोलको माग हुने गरेको छ । […]

ललितपुर प्रशासनद्वारा फार्मेसीहरूको अनुगमन, छैन पर्याप्त सिटामोल

ललितपुर क्षेत्रका फार्मेसी अनुगमन गर्दा पर्याप्त सिटामोल नभएको भेटिएको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसहितको टोलीले मंगलबार अनुगमन गर्ने क्रममा फार्मेसीहरूमा थोरै मात्र सिटामोल स्टक रहेको पाइएको हो।  अनुगमन टोलीले...

‘अर्घाखाँचीमा सिटामोल अभाव छैन’

अर्घाखाँची – अर्घाखाँचीका औषधि पसलमा सिटामोल लगायतका अत्यावश्यक औषधिकाे अभाव नरहेको देखिएको छ ।  प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको संयोजकत्वमा आज आइतवार सन्धिखर्क नगरपालिका र चुत्राबेसी बजारका औषधि पसलमा अनुगमन गर्दा औषधिको भण्डारण आवश्यक मात्रामा भण्डारण गरिएको देखिएको हो ।  देशभर सिटामोल लगायतका औषधिकाे कमी भएको भन्ने गुनासो बढेपछि मेडिकल, फार्मेसी तथा पोलिक्लिनिकमा अनुगमन गरिएको र अनुगमनमा औषधि सकिएको अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । सिटामोल लगायतका औषधिक...

१५ लाख ट्याबलेट सिटामोल बजार पठाईंदै

५ माघ, काठमाडौं । औषधि व्यवस्था विभागले अनावश्यक रुपमा सिटामोल मौज्दात नगर्न उपभोक्तालाई आग्रह गरेको छ । कोरोना संक्रमण बढेका बेला सिटामोल अभाव देखिएको छ । विभागले भने आपूर्ति चक्रमा केही समस्या भएका कारण केही स्थानमा सिटामोल अभाव भएको बताएको छ । उत्पादक कम्पनीहरुले हालै ५ करोड ८० लाख ट्याबलेट सिटामोल बजार पठाएको विभागका महानिर्देशक […]