५ माघ, काठमाडौं । औषधि व्यवस्था विभागले अनावश्यक रुपमा सिटामोल मौज्दात नगर्न उपभोक्तालाई आग्रह गरेको छ । कोरोना संक्रमण बढेका बेला सिटामोल अभाव देखिएको छ । विभागले भने आपूर्ति चक्रमा केही समस्या भएका कारण केही स्थानमा सिटामोल अभाव भएको बताएको छ । उत्पादक कम्पनीहरुले हालै ५ करोड ८० लाख ट्याबलेट सिटामोल बजार पठाएको विभागका महानिर्देशक […]