क्रियाशील सदस्यता छानबिन अन्तिम चरणमा, केही दिनमै प्रतिवेदन बुझाउँछौंः पौडेल

काठमाडौं। नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको काम अन्तिम चरणमा पुगेको छ। ७५ जिल्लाबाट पठाइएको क्रियाशील सदस्यको फाइल हेरेर छानबिन प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको समितिका सदस्य प्रदीप पौडेलले बताए। केही दिनमै बाँकी रहेका ठाउँको छानबिन गरेर सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने उनले बताए। १४ औँ महाधिवेशनमा दर्ता भएका ८ लाख ५२ हजार क्रियाशील सदस्यमध्ये केहीको नाम उजुरीका आधारमा काटिनेछ।

सम्बन्धित सामग्री

कांग्रेस क्रियाशील सदस्यता छानबिन अन्तिम चरणमा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पर्टीमा क्रियाशील सदस्यताको छानबिन अन्तिम चरणमा पुगेको बताएका छन् । जिल्लाहरुबाट पठाइएका क्रियाशील सदस्यहरुको फाइल हेरेर छानबिन प्रक्रिया टुंगिएको अवस्थामा पु¥याइएको नेता पौडेलले बताए ।अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरुको पनि छानबिन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने निर्णय भएको बताउँँदै पौडेलले पार्टीको १४ […]

कांग्रेस महाधिवेशनः ७५ जिल्लामा क्रियाशील सदस्यताको काम टुंगियो

नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ। पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको शुक्रबार साँझ बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीबाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको जानकारी गराएको हो। बैठकमा समिति संयोजक रमेश लेखकले ७५ जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको र छिट्टै सम्पूर्ण […]

क्रियाशील सदस्यता छानविन सकियो, पर्सीसम्म प्रतिवेदन बुझाउँछौँ : रमेश लेखक

कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले ७५ जिल्लाको सदस्यता छानविन गरिसकेको जनाएको छ । समितिका संयोजक रमेश लेखकले क्रियाशील छानविनको काम अन्तिम चरणमा पुगेको बताए । ‘७५ जिल्लाका कागजात हेरिसक्यौँ । अब...