एपिएफद्वारा खुमलटार पराजित

काठमाडौं । विभागीय टोली एपिएफ क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सोमवार खुमलटार युथ क्लवलाई हराएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न १२ औं चरणको पहिलो खेलमा एपिएफले खुमलटारलाई २–० गोल अन्तरले पराजित गर्दै जारी लिगमा पाँचौं जित निकालेको हो । यस जितसँगै एपिएफ शहीद स्मारक ए डिभिजन […]

सम्बन्धित सामग्री

खुमलटारद्वारा हिमालयन शेर्पा २-१ ले पराजित

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा खुमलटारले हिमालयन शेर्पा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खुमलटारको जितमा विदेशी खेलाडी मोसुके ओलोमोउ र स्टेफन समिर बिनोङले समान एक गोल गरे । पराजित हिमालयनका लागि …

खुमलटारद्वारा सातदोबाटो १-० ले पराजित

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खुमलटारको जितमा मेसुके ओलुमोउ नायक बने । उनले खेलको ३७ औँ मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि निर्णायक गोल सावित भयो । …

खुमलटारलाई हराउँदै सातदोबाटो शीर्षमा

खुमलटार फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा संकटा क्लब हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको छ।...

खुमलटारलाई हराउँदै सातदोबाटो शीर्षमा

खुमलटार फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा संकटा क्लब हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको छ।...

बागमतीलाई हराउँदै खुमलटार सेमिफाइनलमा

पोखरा (हाम्रा खेलकुद) – बागमती युवा क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजनको नवप्रवेशी खुमलटार युवा क्लब पोखरामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा २५ हेमजास्थित गौरीशंकर खेल मैदानमा सोमबार भएको खेलमा बागमतीमाथि २–० को सहज जित निकाल्दै खुमलटारले अन्तिम चारमा स्थान पक्का गरेको हो । खुमलटारको जितमा दुवै […]

पुलिसद्वारा खुमलटार पराजित

स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिताअन्तर्गत् हेटौंडामा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबले खुमलटार युवा क्लबलाई २–१ गोलअन्तरले हराएको छ ।

चौथो प्रयासमा खुमलटार शीर्ष डिभिजनमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद) – आफ्नो अन्तिम तथा निर्णायक खेलमा जित र अर्काे खेलमा आँफु अनुकुल नतिजा निस्किएपछि खुमलटार युथ क्लब पहिलोपटक सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा हुन सफल भएको छ । आइतबार लिगको अन्तिम खेलमा सामाजिक युथ क्लबलाई २–१ ले पराजित गर्दै खुमलटार ‘बी’ डिभिजन लिगको दोस्रो स्थानमा रहँदै पहिलोपटक शीर्ष डिभिजनमा बढुवा भएको […]

शहीद स्मारक फुटबल : खुमलटार विजयी

राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ ।      सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसबारी क्बललाई १–० गोल अन्तरले पराजित गर्दैै विजयी भएको हो । खुमलटारको जितमा सविन केसी नायक बने । उनले खेलको २९ औँ मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि निर्णायक गोल सावित भयो । जितसँगै खुमलटारले तीन खेलबाट ६ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लि

झापा र खुमलटार भेट्रान्सको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – झापा भेट्रान्स र खुमलटार भेट्रान्सले फुटबलर्स मिसन टुगेदरद्वारा आयोजित मेयर कप भेट्रान्स कपको उपाधिका लागि खेल्ने भएका छन् । आइतबार भएको सेमिफाइनलमा झापाले त्रिभुवन आर्मी भेट्रान्स क्लब तथा खुमलटारले सानो गौचरण नाइट किङ क्लबलाई पराजित गरेको हो । झापाले आर्मीलाई दोस्रो हाफमा दुई गोल गर्दै २-० ले पराजित गर्यो । झापाका […]

मेयर कप फुटबलः खुमलटार विजयी

काठमाडौँ – एफई खुमलटार भेट्रान्स क्लब, साइनिङ सन फुटबल एकेडेमीलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा खुमलटारले साइनिङ सन फुटबल एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो। खुमलटारको जितमा जुमानु राई, नरेन्द्र लामा र भगवान थापाले एक–एक गोल गरे। जितसँगै […]