काठमाडौँ: सत्ता गठबन्धनको प्रदेशस्तरीय संयन्त्रको बैठकले वाग्मती प्रदेशका विभिन्न जिल्लामा भागबन्डा टुङ्ग्याएको छ। आसन्न स्थानीय तह निर्वाचनको मनोनयनको पहिलो दिनसम्म पनि उम्मेदवारबारे तय गर्न नसकेको सत्ता गठबन्धनले नगरपालिकाहरूमा भागबन्डा मिलाएको हो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच त्रिपक्षीय भागबन्डा गरिएको हो।
गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा…